ईपीएलः पोखरा राइनोजको जर्सी सार्वजनिक

Loading...

पोखरा राइनोजले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि सोमबार आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।गत वर्षको जस्तै जर्सीमा सुन्तला रंगलाई निरन्तरता दिए पनि राइनोजले आफ्नो जर्सीमा धेरै परिवर्तन गरेको छ। त्यसका बाबजुद आफूहरु ‘ओरेन्ज आर्मी’ मा यथावत रहेको राइनोजले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

जर्सीमा आफ्नो स्वामित्व कम्पनी जगदम्बा स्पोर्टस सहित पोखरा राइनोजको लोगो अलावा प्रमुख प्रायोजकहरू जगदम्बा इ, रिद्धिसिद्ध सिमेन्ट तथा सह प्रायोजकहरु मिट्सुबिसी मोर्टस, सूर्य लाइफ इन्स्योरेन्स, युनिभर्सल टुर्स एन्ड ट्राभल्स, इन्सपायर मेन्सवेयर, पार्क भिलेज रिसोर्ट र नेपाल स्पोर्ट्स डट कमको राखिएको छ।
शक्ति गौचन मार्की खेलाडी रहेको राइनोजमा विनोद भण्डारी, सुनिल धमला, राजेश पुलामी, सुशन भारी, सौरभ खनाल, किशोर महतो, विक्रम सोब, विपिन खत्री, देव साह लगायत खेलाडी छन्। टोलीले यस सिजनमा सुवेन्दु पाण्डे र नन्दन यादवलाई थपेको छ।
राइनोजले विदेशी खेलाडी दक्षिण अफ्रिकाका रिचर्ड लेभी, स्कटल्यान्डका कायल कोएटजर, इंग्ल्यान्डका पाउल कोलिन र हङकङका नेपाल जन्मिएका खेलाडी सन्नी भिमसेरियालाई लिइसकेको छ। राइनोजले आइतबार भैरहवा ग्लाडिटियर्ससँग खेलेर प्रतियोगितामा आफ्नो सुरुआत गर्नेछ।

Loading...

Similar Posts :


5

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप २०२० आयोजनाको जिम्मा पाकिस्तान क्रिकेट बोर्डलाई दिएको छ । तर, प्रतियोगिताका खेलहरु पाकिस्तानमै हुन्छ कि यूएईमा भन्ने प्रष्ट...

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक जित हात पारेको छ । लिगमा यो पहिलो सुपर ओभर...

ईपीएलमा चितवनको लगातार दोस्रो हार

चितवन टाइगर्सले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएलमा) मा लगातार दोस्रो हार व्यहोरेको छ । चितवन सोमबार काठमाडौं किंस- ११ सँग ६ विकेटले पराजित भयो । यसअघि...

चितवन टाईगरले दियो १६१ रनको लक्ष्य

जारी इपिएलमा आज भएको पहिलो खेलमा काठमाडौंलाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सवै खेलाडि अल आउट हुँदा  दिपेन्द्र सिंह ऐरी ले सर्वाधिक...

ईपीएलमा भैरहवाका रविइन्दरले बनाए पहिलो शतक

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजमाथि कीर्तिमानी जित निकालेको छ । भैरहवाले पोखरालाई ४ विकेटले पराजित गरेको हो । २१६...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान