संचारकर्मी राज लुईटेल यस वर्षको राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित

Loading...

संचारकर्मी राज लुईटेल यस वर्षको राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित भएका छन । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना भएको एक भव्य समारोहका विच पूर्व पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा लामो समयदेखी संचार एवं सामाजिक क्षेत्रमा रहेर राष्ट्रसेवामा उल्लेख्य योगदान पुर्याए वापत राज लुईटेललाई राष्ट्रिय सेवा सम्मान प्रदान गरिएको हो ।

विगत लामो समयदेखी सञ्चार क्षेत्रमा रही आधा दर्जन भन्दा बढी विभिन्न लोकप्रिय संचारमाध्यमहरु संचालन गरि एक सफल संचार उद्यमी तथा कुशल सञ्चारकर्मीको रुपमा स्थापित भैसकेका राजलाई सञ्चार क्षेत्रमा लामो समयदेखि युवा संचार उद्यमी एवं संचारकर्मी तथा कलाकारिता क्षेत्रमा निरन्तर निष्ठापूर्वक सक्रिय रहदै राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न संचार सेवामुलक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै यस वर्षको राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।

media-person-raj-luitel

राष्ट्र खबर पत्रिका, रास्ट्रखवर डटकम, तथ्य खबरडटकम, बिचार खबरडट कम, पेजेन्ट नेपाल डटकम, रंगपेजडटकम, फेयर एक्सप्रेस पत्रिका लगायत लोकप्रिय संचारमाध्यमका प्रमुख रहेका राज विभिन्न इभेन्टहरु आयोजना गर्दै सफल इभेन्ट अर्गनाइजरको रुपमा समेत स्थापित भै सकेका छन ।

राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा फेशन शो, अवार्ड तथा विविध कार्यक्रमहरुको आयोजना गर्ने क्रममा पछिल्लो समय आफु निकट साथीभाईको सहकार्यमा युएईको दुवईमा मोडल सङ्ग्स अवार्ड र काठमाडौमा सगरमाथा म्यूजिक अवार्ड लगायतका विभिन्न ईभेन्टस सफलतापूर्वक सम्पन्न गराईसकेका छन ।

media-person-raj-luitel

राजधानीमा मात्र केन्द्रित रहेर आयोजना हुँदै आएका सौन्दर्य, मोडलिङ्ग एवं फेशन शो सम्बन्धि कार्यक्रमहरु मोफसलमा समेत आयोजना हुनुपर्छ भन्ने सोचका साथ देशभरीका विभिन्न शहरहरुमा फेशन शो आयोजना गर्ने क्रममा बुटवलमा भएको फेसन शो को भव्य सफलता पश्चात् पौष २७ गते बिराटनगरमा हुन लागेको पूर्वान्चलस्तरीय फेसन शो को तयारीमा व्यस्त राजले थाईलैण्डको बैंकक र कतारको दोहामा अन्तराष्ट्रिय फेशन शोको आयोजनाको तयारीलाई समेत तिब्र बनाएका छन ।

करीव ३ दर्जन भन्दा बढी सौन्दर्य प्रतियोगिताहरुमा उत्कृष्ट निर्णायकको भुमिका समेत निर्वाह गरिसकेका राज दर्जनौ प्रतिष्ठित संघ संस्थाबाट मात्र नभै भारतको एसिएस मिडियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाडबाट समेत सम्मानित भैसकेका छन ।

media-person-raj-luitel

बहुप्रतिभाका धनी राज सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायक संगै एक कुशल कलाकार तथा मोडल समेत हुन । मोडलिङको सिलसिलामा नेपालका विभिन्न ख्यातिप्राप्त गायक गायिकाहरुको गीतको म्युजिक भिडियोहरुमा अभिनय गरि अवार्ड समेत हात पार्न सफल भै सकेका छन

Loading...

Similar Posts :


10

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायकसंगै एक कुशल कलाकार...

किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न

काठमाडौं—फागुन २२। राजधानिको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स...

लोकप्रिय गायक दिनेश गौतमले जिते सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड

बोस्टर म्यूजिक अवार्डको सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड चर्चित गायक दिनेश गौतमले जितेका छन । बांसै काटेर बोलको गीतबाट उनले उक्त अवार्ड हात...

राज लुईटेलले हात पारे यस वर्षको नेशनल बोस्टर ‘पपुलर मोडल अवार्ड’

राष्ट्रिय नाचघरमा सम्पन्न नेशनल बोस्टर म्यूजिक अवार्डमा यस वर्षको नेशनल बोस्टर ‘पपुलर मोडल अवार्ड’ कलाकार तथा संचारकर्मी राज लुईटेलले हात पार्न सफल भएका छन...

नायिका शान्ता तामाङ्गले हात पारिन यस वर्षको हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड

हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड नायिका शान्ता तामाङ्गले हात पारेकी छिन । हिमालकी रानी चलचित्रबाट उनले उक्त अवार्ड...

परदेश जानेहरुको पिडा ‘हवाईजहाज’ सार्बजनिक (भिडियो सहित)

गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । नेपाली हरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’बोलको गीतमा शब्द प्रमानन्द खरेलको रहेको...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद