विद्यार्थी सङ्गठनका नेतृत्वसङ्ग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको छलफल

Loading...


काठमाण्डौं- संघीय शिक्षा आयोगले नयाँ संघीय शिक्षा नीति ल्याउन लागेको सन्दर्भमा आज विद्यार्थी सङ्गठनका नेतृत्वहरु सङ्ग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव लिएको छ ।
आयोगले तयार पारेको बालबिकास देखि उच्चशिक्षा सम्मको शिक्षाको दुरदृष्टि समेटिएको प्रारम्भिक प्रतिवेदनमा बिद्यार्थी नेताहरू ले महत्वपूर्ण र अमुल्य सुझाव दिनुभएको छ ।
कार्यक्रममा विद्यार्थी नेताहरू लेखनाथ न्यौपाने, माधव ढुङगेल, रन्जित तामाङ, नैंनसिंह महर, ठाकुर गैंरे, रामकुमारी झाक्री, प्रकाश पोखरेल, पदम जोशी, सन्तोष रायमाझी, युवराज चौंलागाई, जितेन्द्रसिंह महरा, श्यामबाबु गौंतम, तिलकराज भण्डारी, डाचाराज वाग्ले लगायतकाले शिक्षामा सबैंको पहुँच अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो । सहभागीहरुले अब बन्ने शिक्षा नीतिले शिक्षा क्षेत्रको आमुल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । प्रारम्भिक प्रतिवेदनमा भएका कुरा हुबहु कार्यान्वयन गरेर शिक्षा नीति बनाउन सकिए शिक्षामा अग्रगामी छलाङ हुने बिद्यार्थी नेतृत्वले सुझाएका छन् ।
२०२८ सालको शिक्षा ब्यवस्थालाई विस्थापित गर्न संघीय शिक्षा आयोगले नयाँ सङ्घीय शिक्षा नीति ल्याउन लागेको सन्दर्भमा छलफल आयोजना गरिएको हो ।
कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले हामी सबैको प्रयासबाट देशले खोजेको शिक्षा ब्यवस्था ल्याउन र कार्यान्वयन गर्न सफल हुने बताउनुभयो ।

Loading...

Similar Posts :


26

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पास भएको भन्दै अनसन सुरु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले १६ औं आमरण अनसन इलाममा सुरु गरेका छन् । डा.केसीले आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसदीय...

विश्वविद्यालय शिक्षा खस्कदो विद्यार्थी भर्नादर

उच्च शिक्षाको गुणस्तर दिनानुदिन घट्दो क्रममा छ । जसको असर विद्यार्थी भर्नामा समेत देखा पर्न थालेको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार उच्च शिक्षामा...

नेविसंघले बनायो रानीपोखरीमा फुटबल मैदान

 प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका छन् । मंगलबार काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा...

अबसर आएको खण्डमा जिम्मेवारी लिनबाट पछि नहट्ने: विद्यार्थी नेता जोशी

बझाङ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ महाधिवेशनको बृहत् तयारी भइरहँदा नेवि संघ बझाङको सचिव पदका लागि हरिश्चन्द्र जोशीको सम्भावना बलियो भएको...

विद्यार्थी सङ्गठनका नेतृत्वसङ्ग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको छलफल

काठमाण्डौं- संघीय शिक्षा आयोगले नयाँ संघीय शिक्षा नीति ल्याउन लागेको सन्दर्भमा आज विद्यार्थी सङ्गठनका नेतृत्वहरु सङ्ग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव लिएको छ...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...