अबसर आएको खण्डमा जिम्मेवारी लिनबाट पछि नहट्ने: विद्यार्थी नेता जोशी

Loading...

बझाङ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ महाधिवेशनको बृहत् तयारी भइरहँदा नेवि संघ बझाङको सचिव पदका लागि हरिश्चन्द्र जोशीको सम्भावना बलियो भएको बझाङका एक विद्यार्थी नेताले बताए । नेवि संघ बझाङको सचिव पदमा जोशी निर्विरोध हुनु पर्ने उनको तर्क रहेको छ ।

विद्यार्थीमाझ मिलनसार र निकै लोकप्रिय रहेका जोशी विद्यार्थी हकहितका लागि विगतदेखिनै क्रियाशिल रहदै आएका छन् । नेतृत्व क्षमताका हिसाबले जोशी नेवि संघ बझाङ् जिल्लाको अध्यक्ष हुनका लागि योग्य रहेका ती विद्यार्थीले बताए ।

वि सं २०६७ सालमा सुनकुडा माविमा सभापति भएर विद्यार्थी राजनीति सुरु गरेका जोशीले वि सं २०६९ मा मङगल बहुमुखि क्याम्पसको इकाई सचिवको जिम्मेवारीमा समेत कार्यभार सम्हाली सकेका छन् । उनी वि सं २०७० सालदेखि राजधानीको नेवि संघको गढ रहँदै आएको शंकरदेव क्याम्पसमा निरन्तर क्रियाशील रहेका छन् ।

विद्यार्थी नेता जोशीले अबसर आएको खण्डमा जिम्मेवारी लिनबाट पछि नहट्ने बताए । उनले भने, “देश, जनता, विद्यार्थीको शैक्षिक गतिविधि र लोकतन्त्रको वृद्धि-विकासमा क्रियाशिल विद्यार्थी राजनीति इतिहास मात्र होइन, वर्तमान र भविष्य पनि हो । संविधान निर्माणको यात्रासँगै देशले जितेको यो बेला सुन्दर वर्तमान र सुनौलो भविष्य निर्माण गर्ने समय हो ।”

Loading...

Similar Posts :


26

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको कार्यकक्ष र अस्पतालको ओपीडीका ताला खोल्दै विद्यार्थीहरू सहमतिमा आएका हुन् ।...

एआईबिटीकाे बिषयमा परामर्श संघका एउटै मत ,समस्या समाधान गर्ने स्पष्टाेक्ति

नेपाल स्थित शैक्षिक परामर्श कम्पनिका छाता संगठनहरु ईक्यान ,फेकन, आइरिन, नायरले अष्ट्रेलियाको अष्ट्रेलिया इन्सटिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआईविटिको दर्ताखारेजीको विषयमा अभिभावकहरुको ध्यानाकर्षण गराउँदै...

शिक्षाका सबै अधिकार केन्‍द्रले कब्जामा राखे द्वन्द्व सृजना हुन्छ – शिक्षाविद्

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी सबै अधिकार संघले राखेर द्‍वन्द्व सृजना गर्न शिक्षाविद्हरुले अाराेप लगाएका छन् ।  प्रस्तावित शिक्षा ऐन र सार्वजनिक शिक्षाको...

एआइबिटीका विद्यार्थीको समस्या समाधानका लागि फेकनले पहल गर्ने

अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत नेपाली विद्यार्थीलाई परेकाे समस्या समाधानका लागि स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले पहल गर्ने भएकाे छ...

संस्था बन्द गर्नुअघि एआइबिटीले पिडित विद्यार्थीलाई अर्को संस्थामा सार्नुपर्ने

अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यहीं पढाइलाई निरन्तरता दिन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको छ ।...

दुई ठुला अखिलबीच एकता भइरहेका बेला नेबिसंघ भने नेतृत्व विहीन

दुई ठुला अखिलबीच एकता भइरहेका बेला नेपाल बिद्यार्थी संघ भने नेतृत्व विहीन बनेको छ । प्रतिपक्ष दलले सरकारलाई जवाफ दिँदा सडक र सदन रोज्ने...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद