सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पास भएको भन्दै अनसन सुरु

Loading...

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले १६ औं आमरण अनसन इलाममा सुरु गरेका छन् । डा.केसीले आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास भएको भन्दै अनसन सुरु गरेका हुन् । 

अनसन सुरु गर्नुअघि एक विज्ञप्ति जारी गर्दै डा.केसीले प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रतिबद्धतालाई बिर्सेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीको गहन शारीरिक समस्या तथा त्यसको उपचारपद्धतिको दुश्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको आरोप समेत लगाए । डा.केसीले जारी गरेको संक्षिप्त विज्ञप्तिमा प्रधानमन्त्री ओलीको शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिको दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दूभाग्यपूर्ण भएको बताएका छन् ।

डा. केसीले इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय को पुरानो कार्यालयमा अनसन थालेका हुन्।

Loading...

Similar Posts :


26

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पास भएको भन्दै अनसन सुरु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले १६ औं आमरण अनसन इलाममा सुरु गरेका छन् । डा.केसीले आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसदीय...

विश्वविद्यालय शिक्षा खस्कदो विद्यार्थी भर्नादर

उच्च शिक्षाको गुणस्तर दिनानुदिन घट्दो क्रममा छ । जसको असर विद्यार्थी भर्नामा समेत देखा पर्न थालेको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार उच्च शिक्षामा...

नेविसंघले बनायो रानीपोखरीमा फुटबल मैदान

 प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका छन् । मंगलबार काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा...

अबसर आएको खण्डमा जिम्मेवारी लिनबाट पछि नहट्ने: विद्यार्थी नेता जोशी

बझाङ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ महाधिवेशनको बृहत् तयारी भइरहँदा नेवि संघ बझाङको सचिव पदका लागि हरिश्चन्द्र जोशीको सम्भावना बलियो भएको...

विद्यार्थी सङ्गठनका नेतृत्वसङ्ग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको छलफल

काठमाण्डौं- संघीय शिक्षा आयोगले नयाँ संघीय शिक्षा नीति ल्याउन लागेको सन्दर्भमा आज विद्यार्थी सङ्गठनका नेतृत्वहरु सङ्ग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव लिएको छ...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...