काठमाडौं – निजगढ द्रुतमार्गकाे काम द्रुतगतिमा हुँदै

Loading...

नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणको कामलाई तिव्रता दिएको छ । सरकारले द्रुतमार्ग निर्माणको जिम्मेवारी २०७४ वैशाख २१ गते नेपाली सेनालाई दिने निर्णय गरेको थियो । 
त्यसपछि सोही वर्षको साउन २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट नेपाली सेनालाई आयोजना हस्तारण गरिएको थियो । २०७४ जेठ १४ गते दु्रतमार्गको शिलान्यास गरिएको थियो ।

एसियाली मापदण्डअनुसार निर्माण गरिने द्रुतमार्गको लम्बाइ ७६.२ किलोमिटर रहेने छ । दु्रतमार्ग काठमाडौं, ललितपुर, मकवानपुर र बारा गरी चार जिल्लामा निर्माण हुँदैछ ।
कूल ७६.२ किलोमिटर लम्बाइको उक्त राष्ट्रिय गौरवको आयोजनाको काम सेनाले तिव्र गतिमा अघि बढाइरहेको छ । आयोजना निर्माण कार्य ४ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सेनाले काम गरिरहेको छ । ललितपुरको खोकनाबाट सुरु हुने काठमाडौं–तराई–मधेस द्रुतमार्ग बाराको निजगढमा पुगी अन्त हुनेछ । 
सेनाले अहिले खोकनादेखि निजगढसम्म माटो–ढुंगा काट्ने र पुर्ने काम गरिरहेको छ । यी कार्य गर्नको लागि द्रुतमार्गको प्रत्येक ८–९ किलोमिटरमा क्याम्प खडा गरेको छ । कामलाई तिव्रता दिन सेनाले आउँदो साताबाट डबल सिफ्टमा काम गर्ने योजना बनाएको छ । दु्रतमार्ग एसियन मापदण्ड अनुसार ४ लेनको हुनेछ । 
चालु आर्थिक वर्षको लागि सरकारले द्रतमार्गको लागि १५ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बजेट छुट्टयाएको छ । सरकारले आर्थिक वर्ष २०७४–०७५ मा दु्रतमार्गको लागि ९ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ८ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको थियो ।

Loading...

Similar Posts :


21

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले संघीय ऐन विपरित सम्पत्ति कर उठाउन थालेको छ । प्रदेश तथा स्थानीय तहले कानून बनाउँदा संघीय सरकारले बनाएको कानूनसँग बाझिने गरी बनाउन...

जेसीआई काठमाडौं लेडीबाट तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

जेसीआई काठमाडौं लेडी नेपालको आयोजनामा गत चैत्र २४ गत्ते सानेपास्थित साथी श्रम प्रशिक्षण केन्द्रमा नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गी सदस्यहरुलाई व्यापारिक सिप विकास तालिम (वेकरी)...

४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ

राजविराजमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित एकजना नायब सुब्बालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

इन्धनमा ब्रह्मलुट मच्चाउँदै आयल निगम , ठगिदैछन उपभोक्ता

नेपाल आयल निगमले उच्च नाफा कमाउन इन्धनको ब्रह्मलुट मच्चाएको छ । सरकारले अनुदान दिनुपर्ने इन्धनमा नाफा हुँदा पनि स्वचालित मुल्क कायम गर्न आनाकानि गरिरहेको...

सडककाे हालत यस्ताे छ ,सडक उपभोग दस्तुरमा वृद्धि गर्दै सरकार

 सरकारले सडककाे अवस्था सुधार गर्न भन्दा पनि सवारीसाधनको सडक उपभोग दस्तुर वृद्धि गर्न तिर ध्यान दिएकाे छ । सरकारले साविकको सडक उपभोग दस्तुरमा १५...

सुदूरपश्चिममा १० प्रतिशतमात्रै बजेट खर्च

चालु आर्थिक वर्षको ८ महिना सकिदासम्म सुदूरपश्चिम प्रदेश सरकारले जम्मा १० प्रतिशतमात्र खर्च गरेको छ । अब बाँकी चार महिनामा सरकारले कुन गतिमा बजेट...
Loading...

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

विद्यार्थीले पाेखरा विश्वविद्यालयमा भर्ना हुन समग्रमा सि ल्याउनुपर्ने हाे, या प्रत्यक विषयमा सि ग्रेड...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने

नेपाल्स टप मोडल आईकनको उपाधी बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा