ब्लूस्काई एजुकेशनको फेयरमा,लक्की दशजनाले पाए फ्रि प्लेन टिकट

Loading...

ब्लूस्काई एजुकेशन स्टुडेन्टस कन्सल्ट्यान्सी सर्भिसेजले एक दिने अष्ट्रेलिया क्यानडा शैक्षिक मेला २०१९ सम्पन्न गरेको छ ।

राजधानीको बालुवाटार स्थित आफ्नै कार्यालयमा सञ्चालन भएको उक्त शैक्षिक मेलामा अष्ट्रेलिया र क्यानडाका कलेज र विश्वविद्यालयका प्रतिनिधीहरुसंग विद्यार्थीले प्रत्यक्ष भेटघाट गरेका छन् ।

उक्त मेलमा अष्ट्रेलियाका ७ वटा र क्यानडाको १ वटा विश्वविद्यालयका प्रतिनिधीहरु सहभागी थिए ।मेलामा एक सय जना भन्दा बढी विद्यार्थीले अष्ट्रेलिया र क्यानडामा अध्ययन, छात्रवृत्ती, भौतिक शैक्षिक वातावरणको बारेमा जानकारी लिएको आयोजक संस्थाको तर्फबाट सलोना श्रेष्ठले जानकारी दिइन् ।
शैक्षिक मेलामा नर्सिङ स्टडिज, विजनेश स्टडिज लगायत विभिन्न विषयका बारेमा विद्यार्थीलाई जानकारी दिनुका साथै त्यहाँको भौतिक शैक्षिक पूर्वाधार, छात्रवृत्ति, आवास लगायतका विषयमा जानकारी प्रदान गरिएको हो ।
मेलामा विदेश अध्ययनमा जान चहने विद्यार्थीहरुलाई परामर्शदातृ संस्थाले छात्रवृत्ति उपलब्ध गराउनुका साथै लक्की ड्रबाट लक्की दशजना विद्यार्थीले अष्ट्रेलिया अध्ययनमा जाँदा लाग्ने प्लेन टिकटमा समेट छुट पाउनेछन् ।

Loading...

Similar Posts :


26

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

विद्यार्थीले पाेखरा विश्वविद्यालयमा भर्ना हुन समग्रमा सि ल्याउनुपर्ने हाे, या प्रत्यक विषयमा सि ग्रेड ल्याउनुपर्ने हाे ।त्यसमा स्पष्ट हुन नसक्दा पाेखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी...

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

प्रत्येक  बर्ष हजारौं नेपाली बिद्यार्थीहरु उच्च शिक्षाका लागि भारतीय शैक्षिक संस्था हरुमा जाने गरेका छन् । कति बुझेर जान्छन् त कति नबुझेर हतारमा निर्णय...

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

शिक्षाको संरचना भएको परिवर्तनले निजी शिक्षण संस्थालाई कस्तो असर परेको छ ? अहिले शिक्षा भनेको एउटा ठाउँ विशेष भन्दा पनि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा...

काठमाडौँकाे निजी विद्यालयको शुल्क मापदण्ड ताेकियाे ,मापदण्ड विपरित शूल्क लिने माथि कारवाहि हुने

महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने शुल्क मापदण्ड निर्धारण गरेकाे छ ।...

ईक्यानले गर्यो हावाहुरी पिडितलाई सहयोग

गत चैत्र १७ गते साँझ नेपालको प्रदेश नं. २ अन्तर्गत बारा र पर्सा जिल्लामा आएको भिषण हावा हुण्डरी (चक्रवात) का पिडीतलाई नेपाल शैक्षिक परामर्श...

शैक्षिक युवा वेरोजगारीको संख्या बढ्दै

वैदेशिक रोजगारकालागि उच्च माध्यमिक शिक्षा आर्जन गरेका लाखौ युवा पढाईको बहानामा अमेरिका, अस्ट्रेलिया, जापान जस्ता विकसित मुलुकमा विदेशिने क्रम बढ्दो छ । नेपालमा अध्ययन...
Loading...

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

विद्यार्थीले पाेखरा विश्वविद्यालयमा भर्ना हुन समग्रमा सि ल्याउनुपर्ने हाे, या प्रत्यक विषयमा सि ग्रेड...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने

नेपाल्स टप मोडल आईकनको उपाधी बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा