भेनस इक्युप्मेन्टका उत्पादन अब नेपालमा परिना इन्टरनेशनलले बिक्रि वितरण गर्ने

Loading...

गुणस्तरिय निर्माणमा हाम्रो अनिवार्य सहभागिता भन्ने मूल लक्ष्य लिएर नेपालमा भेनस इक्युपमेन्टको आधिकारिक विक्रेताको रुपमा नेपालमा परिना इनटरनेशनलले विक्रीवितरण गर्नुका साथै ममर्त पनि गर्ने जनाएको छ । भारतको गुजरातस्थित भेनस ईक्यिुपमेन्टले नेपालको परिना ईन्टरनेशनललाई अधिकारिक थोक बिक्रेता कम्पनी नियुक्त गरेको हो । हालै राजधानीमा आयोजित एउटा कार्यक्रममा भेनसका महाप्रवन्धक जिगर पटेल र परिना ईन्टरनेशनलका प्रबन्ध निर्देशक दीपक आचार्यबीच बिहिवार एक समारोहमा समझौता सम्पन्न भयो । अब भेनसका ईक्यिुपमेन्टहरु नेपालमा परिना ईन्टरनेशनलको माध्यमबाट शुरु हुने भएको छ ।
सम्झौता अनुसार भेनस ब्राण्डका उपकरणहरु नेपालमा परिनाले बिक्री गर्ने र त्यसपछिको मर्मत तथा अन्य सेवा उपलब्ध गराउने जनाईएको छ । भेनसका १० लाख देखि २ करोड रुपैयासम्म पर्ने उपकरणहरुको एक वर्षको वारेन्टी हुने र नेपालका जुनसुकै ठाउसम्म पनि ढुवानी गरेर पुर्याईदिने व्यवस्था गरिएको परिनाका प्रबन्ध निर्देशक आचार्यले बताए ।
नेपालमा निमार्ण कार्य तीब्र रुपमा भईरहेको बेला तेस्रे देशबाट आयात गरिएका निमार्ण उपकरणहरु बिग्रेर कयौं निमार्ण व्यवसायीहरुले समयमा नै मर्मत गर्न नसक्दा करोडोको क्षति व्यहोरेका छन । भेनसको उपकरण खरिद गरेकालाई शीघ्र मर्मत गरिदिने, नेपाली जनशक्तिलाई नै दक्ष बनाएर परिचालन गर्ने, र सहज रुपमा पाटपुर्जाहरु उपलब्ध गराउने लक्ष्य लिईएको छ । भेनसका निमार्ण उपकरणहरु सस्तो र टिकाउ भएको समेत कम्पनिको दावी छ ।
सन २००० मा स्थापना भएको भेनसले गुजरातमा पाँच वटा कारखानाबाट पचास थरिका निमार्ण उपकरणहरु निमार्ण गर्दै आएको भेनसका निर्देशक पटेलले बताए । उनले आफ्नो कम्पनीले नेपाल, भुटान,बंगलादेश, पाकिस्तान, श्रीलंका, र अफ्रीकी मुलुकहरुमा निमार्ण उपकरणहरु आपुर्ति र जडान गरिसकेको बताए ।

Loading...

Similar Posts :


21

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले संघीय ऐन विपरित सम्पत्ति कर उठाउन थालेको छ । प्रदेश तथा स्थानीय तहले कानून बनाउँदा संघीय सरकारले बनाएको कानूनसँग बाझिने गरी बनाउन...

जेसीआई काठमाडौं लेडीबाट तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

जेसीआई काठमाडौं लेडी नेपालको आयोजनामा गत चैत्र २४ गत्ते सानेपास्थित साथी श्रम प्रशिक्षण केन्द्रमा नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गी सदस्यहरुलाई व्यापारिक सिप विकास तालिम (वेकरी)...

४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ

राजविराजमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित एकजना नायब सुब्बालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

इन्धनमा ब्रह्मलुट मच्चाउँदै आयल निगम , ठगिदैछन उपभोक्ता

नेपाल आयल निगमले उच्च नाफा कमाउन इन्धनको ब्रह्मलुट मच्चाएको छ । सरकारले अनुदान दिनुपर्ने इन्धनमा नाफा हुँदा पनि स्वचालित मुल्क कायम गर्न आनाकानि गरिरहेको...

सडककाे हालत यस्ताे छ ,सडक उपभोग दस्तुरमा वृद्धि गर्दै सरकार

 सरकारले सडककाे अवस्था सुधार गर्न भन्दा पनि सवारीसाधनको सडक उपभोग दस्तुर वृद्धि गर्न तिर ध्यान दिएकाे छ । सरकारले साविकको सडक उपभोग दस्तुरमा १५...

सुदूरपश्चिममा १० प्रतिशतमात्रै बजेट खर्च

चालु आर्थिक वर्षको ८ महिना सकिदासम्म सुदूरपश्चिम प्रदेश सरकारले जम्मा १० प्रतिशतमात्र खर्च गरेको छ । अब बाँकी चार महिनामा सरकारले कुन गतिमा बजेट...
Loading...

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

विद्यार्थीले पाेखरा विश्वविद्यालयमा भर्ना हुन समग्रमा सि ल्याउनुपर्ने हाे, या प्रत्यक विषयमा सि ग्रेड...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने

नेपाल्स टप मोडल आईकनको उपाधी बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा