12 Feb 2019 05:02:26 PM | No Comments
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक चापले आफूलाई थिचेर राजनीतिबाहेक अरु सोच्न नपाएकोमा दुखेसो व्यक्त गरेका छन् । राजनीति कार्यक्रम भन्दा अलि फरक कार्यक्रम सरल सहयात्री द्वारा लिखित शिखरको ढुङ्गा नामक उपन्यासको सार्वजनिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो छोरा प्रकाश र उनको टिमले सगरमाथा चढ्दाको अवस्थालाई स्मरण गरे । सगरमाथा चढ्दाको अनुभव र द्वन्द्वका घटनालाई लिएर तुलनात्मक रुपमा तयार गरिएको यस पुस्तकमा द्वन्दकालिन परिवेश र सगमाथा शिखर यात्राका विषयलाई समेटिएको छ ।
उनले आफ्नो छोरा प्रकाश र उनको टिमले सगरमाथा चढ्दाको अवस्थालाई स्मरण गरे ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने