नवप्रवेसिहरुले चलचित्र निर्देशकलाई खुसी पार्न सक्नुपर्छ

Loading...



भर्खरै २१ औँ बसन्त पुरा गरेकी उनले सिधै चलचित्रमा प्रवेश गरेकी हुन् । आफूले पहिलो चलचित्र दिलको राजाबाट नायीकाको भूमिका निर्वाह गरेकी हुन् । चलचित्र दिलको राजा भने अहिलेसम्म प्रदर्शनमा आएको छैन । उनी चलचित्रको माध्यमबाट नेपाली कलाकारिता क्षेत्रमा जम्ने प्रयास गरिरहेको बताउछिन् ।
आरिया बस्नेत नेपाली चलचित्र क्षेत्रमा उदाउदो अभिनेत्री हुन् । स्थायी घर सिमरा बारा जिल्ला भएकी उनी घरकी पहिलो सन्तान हुन् । उनले स्कूले जिवन सिमरामा विताएकी हुन् । उनी आमाबुबाको सपना पुरा गर्न कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् ।
उनी भन्छिन् “ यो क्षेत्रमा मज्जैले जम्न धेरै मिहिनेत गर्नु पर्छ, नवप्रवेसिहरुलाई चलचित्र निर्माताले हेपाहा प्रवृत्ति देखाउँछन् ”। नेपाली टेलिसिरियल ट्वाक्क टुक्क रिर्टन्समा उनले खेलेको भूमिकालाई दर्शकहरुले रुचाएका थिए । काचको पर्दामा दर्शकले रुचाएकाले नै उनले थुप्रै टेलिसिरियल र भिडियोमा काम पाईरहेकी छिन् ।
२ दर्जन भन्दा बढी म्यूजीक भिडियोमा अभिनय गरिसकेकी उनलाई यो क्षेत्रमा नायिकाको रुपमा स्थापित हुने दृढ इच्छाशक्ती छ । पहिले गह्रो भएपनि अहिले मासिक रुपमा राम्रो आम्दानी हुने भएकाले यो पेशाबाट आफ्नो दैनिकी चलेको प्रति उनी दंग छिन् । म धेरै चुलबुले भएकाले पनि मैले आफू सुहाउदो रोल पाएकी हुँ । उनले विचार खवर डटकम संग कुरा गर्दै भनिन् ।
मनपर्ने नायिका ः केकी अधिकारी
मनपर्ने नायक ः प्रदिप खड्का
मनपर्ने ठाउँ ः पोखरा
आफ्नो मनपर्ने बानी ः चन्चले बानी
आफ्नो मन नपर्ने बानी ः अरुले कपाल चलाको

पहिले गह्रो भएपनि अहिले मासिक रुपमा राम्रो आम्दानी गरेकी छु ।

Loading...

Similar Posts :


7

नवप्रवेसिहरुले चलचित्र निर्देशकलाई खुसी पार्न सक्नुपर्छ

भर्खरै २१ औँ बसन्त पुरा गरेकी उनले सिधै चलचित्रमा प्रवेश गरेकी हुन् । आफूले पहिलो चलचित्र दिलको राजाबाट नायीकाको भूमिका निर्वाह गरेकी हुन् ।...

बालबालिका मैत्री सुन्दर मानसी किड्स प्यालेस ( फाेटाेफिचर )

काठमाडौंको डिल्लीबजारमा अवस्थित मानसी किड्स प्यालेस, फराकिलो ठाउँ र मनोरम दृष्यले साँच्चै नै साना बच्चाको लागि दरवार जस्तै लाग्छ । सानो अप्ठेरो ठाउँमा सञ्चालित...

मोडलिङ करिअर बनाउदै जेनेलिया (फोटो फिचर )

जनेलिया श्रेष्ठ नेपाली कलाकारिता क्षेत्रकी उदाउदो मोडेल हुन् । २१ बर्षे उनले एक दर्जन भन्दा बढी म्यूजीक भिडियोमा अभिनय समेत गरेकी छिन् ।पछिल्लो समय...

विश्वविद्यालय शिक्षा खस्कदो विद्यार्थी भर्नादर

उच्च शिक्षाको गुणस्तर दिनानुदिन घट्दो क्रममा छ । जसको असर विद्यार्थी भर्नामा समेत देखा पर्न थालेको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार उच्च शिक्षामा...

बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो हुने,चर्चित मोडलहरु र्याम्पमा उत्रने साथमा लोकप्रिय कलाकारहरुको प्रस्तुती रहने

देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको...

नेपाल महिला च्याम्बरको प्रतिनिधिमण्डल र प्रधानमन्त्री के. पि. शर्मा ओली बिच भेट

काठमाडौं, नेपाल महिला च्याम्बरको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के. पि. शर्मा ओलीसँग भेट गरेको छ । भेटका क्रममा प्रतिनिधिमण्डलले नेपाल महिला च्याम्बरका अध्यक्ष अन्जान शाक्यलाई इजरायलका...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...