पति वियाेग भएकाे ६ महिनामै पुत्र साेक ,गुमाइन् जमदार अर्जुनकी अामाले जिउने सहारा

Loading...


दुर्घटनाका मृतक अर्जुन घिमिरेकी आमा मीठू घिमिरेलार्इ असह्य बज्रपात पर्याे । सबैकाे चर्चा हुँदा खासै चर्चा नभएका अर्जुन मन्त्री रवीन्द्र अधिकारीका पीएसओ थिए भने अाफ्नाे अामाकाे जिउने साहारा । नेपाल आर्मीमा जमदार रहेका छोरा अर्जुन याे संसारबाट विदा भएकाे खवर उनले सहनै सकिनन्।

रामेछापस्थित निवासमै रहेका बेला खबर पुग्यो, छोरा सवारी दुर्घटनामा परेर घाइते भयो । घाइते छोरालाई भेट्न भनेर उनलाई काठमाडौं ल्याइयो । उमेरले ६ दशक पार गरेकी मीठूले पति गुमाएको ६ महिना मात्र भएकाे थियाे । उनलार्इ अर्काे ठूलाे बज्रपात पर्याे ।उनको शरीरमा सेतो पहिरन अझै छ । सोही बीचमा सोतो पहिरनमा रहेकी एक वृद्धा विक्षिप्त अवस्थामा देखिइन् ।

छोराको मृत्युको खबर सुनाउँदा काठमाडौं ल्याउनै मुस्किल पर्ने भएकाले आफन्तहरूले घाइते भएको भनेर सुनाएका थिए ।

एक्कासि छोरालाई श्रद्धाञ्जलि दिनुपर्ने सुन्दा उनी अर्धचेत नै भइन् । सम्हालिन सकिनन् । आफन्तहरूले जसोतसो शव राखेको बाकस अगाडि पुर्‍याए ।

शव राखेको बाकस खोलेर अन्तिम पटक छोराको अनुहार हेर्न पनि पाइनन्, किनकी दुर्घटनामा शव चिन्नै नसकिने गरी जलेको छ ।

माला चढाउन लाग्दा उनका हात बाउँडिए । बल्लतल्ल राखिदिइन् ।त्यसपछि केहीबेर घोप्टिइन् र बिलौना गरिरहिन् ।

मीठूलाई आफ्नै शरीर भारी भइरहेको थियो । त्यतिबेला शरीरलाई सहारा त आफन्त र शुभचिन्तकले दिए, तर उनको जिन्दगीको सहारा भने खोसिएको छ ।

पति गुमाएको ६ महिनामै मुटुको टुक्रा (छोरा) चुँडिएको छ ।



Loading...

Similar Posts :


25

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय भएको बताएको छ ।विप्लवको ध्वंसात्मक क्रियाकलाप सामान्य कानूनी प्रक्रियाद्वारा नै...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको कार्यकक्ष र अस्पतालको ओपीडीका ताला खोल्दै विद्यार्थीहरू सहमतिमा आएका हुन् ।...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह ‘ए’ विजेता बनेको छ । नेपाल र बंगलादेश समूहको अन्तिम खेलअघि...

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण...

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूहलाई नाम फेरेर लुटेरा समूह राख्न सुझाएका छन् । साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको...

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

छुट्टै राज्यको माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएको छ । सो सहमतिको...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद