कृषि क्षेत्रको सुधारका लागि एकीकृत खेती गर्न आवश्यक

Loading...


नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँडले खेतीयोग्य जमिन एकीकृत गरी चाक्लाबन्दी खेती गर्नुपर्नेमा जोड दिनुभएको छ । दुई दिनसम्म चलेको साना किसान सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेता खाँडले कृषि क्षेत्रको उत्पादन बढाउन खण्डित जग्गालाई व्यवस्थित गर्दै एकीकृत खेती गर्न सके कृषि क्षेत्रमा देखीएका धेरै समस्या समाधान हुने बताउनुभयो ।

सरकारले अगाडी सारेको कृषि विकास रणनीति अनुसार काम गर्ने उपयुक्त माध्यायम सहकारी रहेको भन्दै उँहाले सहकारीले कृषि उत्पादन र समाज सुधारमा ठूलो सहयोग गरको बताउनुभयो । नेता खाँडले प्रसस्त सम्भावना रहेको कृषि क्षेत्रको विकासका लागि सरकारले सहकारी मार्फत कृषि विकासका कार्यक्रमहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा नेकपाका नेता राजेन्द्र प्रसाद पाण्डेले गरिवी निवारण, खाद्य सुरक्षा, महिलाहरुको नेतृत्व विकास तथा तथा सचेतनाका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभयो । सरकारले कृषि विकासका लागि अगाडी सारेका नीति तथा कार्यक्रम कार्यन्वयनका लागि कृषि सहकारीले गरेको सहयोगलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताउनुभयो । विषादी रहित खाद्यन्न उत्पादनका लागि कृषि सहकारीका सदस्यहरुको प्रयासलाई सरकारका तिनै तहले सहयोग गरे मानिसमा देखिने धेरै संक्रमणको कम हुने नेता पाण्डेको दावी छ ।

यसैगरी राजपाका नेता चन्द्रकान्त चौधरीले समुदायस्तरबाटै सदस्यहरुलाई अगाडी बढाएका साना किसान कृषि सहकराी संस्थाहरुलाई राज्यले उचित सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उँहाले तराई क्षेत्रका सदस्य किसानहरुको अर्थिक, सामाजिक, सचेतनाको साथै कृषि उत्पादन र उत्पादकत्वमा बढाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
दुईदिन सम्म सञ्चालन भएको सम्मेलनमा देशभरका १ हजार साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधी र २ सय अन्तराष्ट्रिय प्रतिनिधी गरी १२ सय जनाको सहभागिता रहेको थियो । सम्मेलनमा विभिन्न विधामा २८ वटा भन्दा बढि कार्यपत्र प्रस्तुत भएका थिए ।

Loading...

Similar Posts :


21

कृषि क्षेत्रको सुधारका लागि एकीकृत खेती गर्न आवश्यक

नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँडले खेतीयोग्य जमिन एकीकृत गरी चाक्लाबन्दी खेती गर्नुपर्नेमा जोड दिनुभएको छ । दुई दिनसम्म चलेको साना...

पञ्चेश्वर विवादबारे नेपाल – भारत विज्ञ बैठक निश्कर्षविहिन

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा नेपाल र भारतबीच रहेका मुख्य विवादबारे छलफल  बसेको विज्ञ समूहको बैठक विना निश्कर्ष टुंगिएको छ । भारतको बेवास्ताका कारण विगत १७...

काठमाण्डौं मलमा सञ्चयकोषले दादागिरी गरेको भन्दै व्यवसायीक वातावरण नभए भोकहड्ताल गर्ने व्यवसायीको चेतावनी

काठमाण्डौं– काठमाण्डौं मलका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मलका व्यवसायीले मल भित्र व्यवसायीक वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलन गरि...

ग्रामीण जनसमुदायमा बीमाको पहुँच अावश्यक छ – उपप्रधानमन्त्री

उपप्रधानमन्त्री र्इश्वर पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा राष्ट्रिय बीमा संस्थानले ध्यान दिनुपर्ने बताएका छन् । पूर्ण सरकारी स्वामित्वको...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...

श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था छ – गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेको बताएका छन् । पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद