नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल मौलीक कला सम्मानबाट सम्मानित

Loading...

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल मौलीक कला सम्मानबाट सम्मानित भएकी छिन। काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ को भव्य समारोहमा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको हातबाट उनलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

नेपाली सांगितिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको दर्जनौ अवार्ड तथा सम्मान प्राप्त गर्न सफल पौडेलले भर्खरै मात्र राजधानीमा सम्पन्न सगरमाथा म्युजिक अवार्ड, दुवईमा सम्पन्न मोडल सङ्गस अवार्ड मा सर्वोत्कृष्ट संगितकार विधाको अवार्ड समेत हात पार्न सफल भएकी थिईन । हालै मात्र ईजिप्टमा एमएसएन एक्सिलेन्स अवार्डबाट समेत सम्मानित रेखा लामो समय देखि सांगितिक क्षेत्रमा सकृय रहदै “हमेशा,फूल,चिहान, पिपल, कोईला, मायाको सौगात, कालेदाई जस्ता थुप्रै सफल चलचित्रहरु का साथै थुप्रै सोलो एल्बम लगायत सयौं चर्चित गीतहरुमा उत्कृष्ट सङ्गीत श्रृजना गरि नेपाली चलचित्र एवं सांगितीक जगतमा प्रदान गरेको अतुलनीय योगदानको कदर तथा प्रसंशा गर्दै लोकप्रिय संगीतकार रेखा पौडेललाई नाट्श्वर मौलीक कला सम्मानबाट सम्मानित गरिएको आयोजक संस्थाका कार्यक्रम निर्देशक किरण अधिकारीले बताए ।

Similar Posts :

10

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा...

आकर्षक जिउडाल अनि लोभलाग्दो जवानी – मोडल ममता मगराति

ममता मगराति पढाईमा अव्वल छात्रा हुन् । उनको स्थायी घर धनगढि हो । उनी अहिले व्यवस्थापन संकायमा धनगढीकै कैलाली मल्टिपल कलेजको कक्षा १२ को...

राज लुईटेलले हात पारे, नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड

बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड राज लुईटेलले हात पारेका छन ।चर्चित गायक स्वरुपराज आचार्यको...

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल मौलीक कला सम्मानबाट सम्मानित

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल मौलीक कला सम्मानबाट सम्मानित भएकी छिन। काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ को भव्य समारोहमा...

चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल ईजिप्टको अलेक्जेन्ड्रियामा सम्मानित

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेलले राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’...

लब वहादुर कार्कीको नेतृत्वमा ईभेन्ट आयोजकहरु भए एकजुट

काठमाडौं, सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीता आयोजकहरुको छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका