राज लुईटेलले हात पारे, नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड

Loading...

बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड राज लुईटेलले हात पारेका छन ।
चर्चित गायक स्वरुपराज आचार्यको आवाजमा रहेको मृत्यु पछि बोलको गीतको म्यूजिक भिडियोबाट उनले यस वर्षको नाट्यश्वर म्यूजिक अवार्डमा आधुनिक विधामा वर्षको उत्कृष्ट मोडलको अवार्ड हात पारेका हुन । भिडियोको निर्देशन संचारकर्मी एवं निर्देशक नव ढुंगेलले गरेका थिए भने छायांकन अमुत सुनुवार र सम्पादन माधव बेल्वासेले गरेका थिए । भिडियोमा राजलाई मोडल सलिना अनिल तथा रामकृष्णले साथ दिएका थिए ।


राज लुईटेलले हात पारे


गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न भएको थियो ।
भारतको एसिएस मिडिया तथा नायर ईण्डियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाडबाट समेत सम्मानित लुइँटेल भर्खरै मात्र थाईल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ तथा नेशनल बोस्टर म्यूजिक अवार्डमा पपुलर मोडलको अवार्ड तथा हालै ईजिप्टको अलेक्जेण्ड्रियामा एमएसएन एक्सिलेन्स अवार्डबाट सम्मानित भएका थिए ।

Loading...

Similar Posts :


1

चर्चित फेशन कोरियोग्राफर रोजिन शाक्यलाई नेपाल राष्ट्रिय मोडलिङ संघको सम्मान

चर्चित कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य सम्मानित भएका छन । अन्तराष्ट्रिय फेशन कोरियोग्राफर समेत रहेका शाक्यलाई उक्त सम्मान कार्यक्रम प्रमुख अतिथी महिला बालबालिका तथा...

चेम्बर पदाधिकारी र सात दल सम्बद्ध महिला नेतृ बिच छलफल

काठमाडौं, २८ चैत्र – विभिन्न सात दल सम्बद्ध महिला नेतृहरुले चेम्बरका पदाधिकारीसँग छलफल गरेका छन् । जमल स्थित नेपाल चेम्बरको भवनमा सम्पन्न उक्त छलफलका...

लोकप्रिय गायक सिताराम पोख्रेलको “अल्कोहलीक लभ”को म्युजिक भिडियो सार्वजनीक (भिडियो सहित)

तीन दशकभन्दा लामो समयदेखि नेपाली गीत-संगीतमा पृथक पहिचान बनाउँदै आएका वरिष्ठ गायक सिताराम पोखरेलले ‘अल्कोहलीक लभ’ लिएर नेपाली सांगितिक बजारमा आएका छन । हरेक...

राज लुईटेलले हात पारे, नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड

बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड राज लुईटेलले हात पारेका छन ।चर्चित गायक स्वरुपराज आचार्यको...

गुल्मीका धार्मिक स्थललाई जोडेर तयार गरिएको “गाउँपालिका” सार्वजनिक (भिडियो सहित)

गुल्मी । गुल्मीमा अवस्थित धार्मिक स्थलहरुलाई जोडेर लोक गायक तथा सर्जक सागर पन्थको नयाँ लोकदोहोरी गीत “गाउँपालिका” सार्बजनिक भएको छ । गुल्मीमा रहेका गाउँपालिका...

बालबालिकामाथि हुुने हिंसा रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने मा जाेड :राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई शुक्रबार सम्बोधन गर्दै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन आग्रह...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका