तिव्र गतिमा त्रियुगा नगरपालिकामा निर्माणधीन थरुहट रंगशाला

Loading...

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ मा निर्माणधीन थरुहट रंगशालाले कामले तीव्रता पाएको छ। चालु आर्थिक वर्षमा त्रियुगा नगरपालिकाले विनियोजन गरेको ३० लाख रुपैयाँले मैदान सम्याउने र मैदानमा पानी जम्न नदिन अण्डरग्राउड, नाली निर्माण भएको नगर खेलकुल समितिका अध्यक्ष प्रदीप श्रेष्ठले बताए।

‘प्रदेशकै ठूलो रंगशाला बनाउनका लागि अब १५ वटा प्याराफिट आवश्यक छ,’ उनले भने, ‘ त्यसका लागि संघ, प्रदेश र स्थानीय तहसँग बजेट मागगरिएको छ।’ करिब पाँच बिघा जमिनमा निर्माणाधीन रंगशालामा बर्सेनि एकपछि अर्को पूर्वाधार थपेर नमुना बनाउने उनी बताउँछन्।

हाल एकवटा भीआईपी बालकोनी प्याराफिटसहित ६ वटा प्याराफिटमा १२ हजार दर्शक क्षमता अट्ने रंगशाला बनेको छ। दक्षिणपटीको भागमा भलिबल मैदान समेत निर्माण गरिएको छ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माणाधीन रंगशाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सकिने उदयपुर गोल्डकपका पूर्व अध्यक्ष तथा हालका अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राई बताउँछन्। ‘एक करोड ५५ लाख खर्च हुँदा प्याफिट, अफिस, घेराबेरा, फिल्डको काम गरिएको छ,’ उनले भने, ‘प्रदेश सरकारले यही चालु आर्थिक वर्षमा एक करोड विनियोजन गरेको छ, त्यसको काम गर्न बाँकी छ।’

Loading...

Similar Posts :


5

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

यू-१९ विश्वकप छनोट :नेपालको विजयी सुरुवात

यू-१९ विश्वकप छनोट खेल अन्तर्गत एसिया छनोटको खेलमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार मलेसियाको क्वालालाम्पुरमा भएको खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो...

तिव्र गतिमा त्रियुगा नगरपालिकामा निर्माणधीन थरुहट रंगशाला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ मा निर्माणधीन थरुहट रंगशालाले कामले तीव्रता पाएको छ। चालु आर्थिक वर्षमा त्रियुगा नगरपालिकाले विनियोजन गरेको ३० लाख रुपैयाँले...

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित भारतले २ गोलगरेपछि नेपालले चौथो पटक...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका