मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका

Loading...

ललितपुर महानगरपालिकाले संघीय ऐन विपरित सम्पत्ति कर उठाउन थालेको छ । प्रदेश तथा स्थानीय तहले कानून बनाउँदा संघीय सरकारले बनाएको कानूनसँग बाझिने गरी बनाउन नमिल्ने व्यवस्था हुँदा हुँदै ललितपुरले संघीय ऐन विपरित कर उठाउने गरेको व्यवसायीले आरोप लगाएका छन् ।ललितपुर महानगरपालिकाले भने त्यसरी कर नलिएकाे दावि गरेकाे छ ।

हाल ललितपुर महानगरले मौज्दातमा रहेको वस्तु तथा सार्वजनिक उपयोगका वस्तुहरुमा समेत कर लिने गरेको छ । बिक्री नै नभएको घर तथा फ्ल्याटमा कर लगाउँदा ग्राहकमाथि महंगी पनि थोपरिने अवस्था आएको र व्यवसायीले पनि भूकम्प र नाकाकन्दी पछि धेरै हाउजिङ तथा अपार्टमेन्टहरु बिक्री गर्न नसकेर खाली रहेकाे जनाएका छन् । त्यस्तै महानगरले प्रत्यक वडा कार्यालयमा दर्ता भएर संस्था सञ्चालन गर्न २०७३ सालबाटकाे कर लिएकाे प्रति पनि खेद प्रकट गरेका छन् ।पहिलेकाे पनि कर तिर्नुपरेपछि व्यवसायीले महानगरेको कर तिर्न नसकिने भन्दै पटक-पटक ध्यानाकर्षण गराएका छन् । तर, सुनुवाई भएको छैन ।

कुनै अपार्टमेन्टको निर्माण सम्पन्न भए पनि बिक्री नहुँदासम्म कर लगाउन नहुँने व्यवस्था हुँदाहुँदै महानगरले आफ्नो कानून बनाएर कर लिनु गलत भएको कानुन व्यवसायी बताउँछन् ।स्थानीय सरकारले कानून बनाउँदा संघीय ऐनसँग नबाझिने गरी बनाउनु पर्नेमा संघीय कानूनमा नै नभएको व्यवस्था गरेर महानगरले कर लिन नहुने उनीहरूको भनाइ छ ।

Loading...

Similar Posts :


21

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले संघीय ऐन विपरित सम्पत्ति कर उठाउन थालेको छ । प्रदेश तथा स्थानीय तहले कानून बनाउँदा संघीय सरकारले बनाएको कानूनसँग बाझिने गरी बनाउन...

जेसीआई काठमाडौं लेडीबाट तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

जेसीआई काठमाडौं लेडी नेपालको आयोजनामा गत चैत्र २४ गत्ते सानेपास्थित साथी श्रम प्रशिक्षण केन्द्रमा नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गी सदस्यहरुलाई व्यापारिक सिप विकास तालिम (वेकरी)...

४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ

राजविराजमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित एकजना नायब सुब्बालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

इन्धनमा ब्रह्मलुट मच्चाउँदै आयल निगम , ठगिदैछन उपभोक्ता

नेपाल आयल निगमले उच्च नाफा कमाउन इन्धनको ब्रह्मलुट मच्चाएको छ । सरकारले अनुदान दिनुपर्ने इन्धनमा नाफा हुँदा पनि स्वचालित मुल्क कायम गर्न आनाकानि गरिरहेको...

सडककाे हालत यस्ताे छ ,सडक उपभोग दस्तुरमा वृद्धि गर्दै सरकार

 सरकारले सडककाे अवस्था सुधार गर्न भन्दा पनि सवारीसाधनको सडक उपभोग दस्तुर वृद्धि गर्न तिर ध्यान दिएकाे छ । सरकारले साविकको सडक उपभोग दस्तुरमा १५...

सुदूरपश्चिममा १० प्रतिशतमात्रै बजेट खर्च

चालु आर्थिक वर्षको ८ महिना सकिदासम्म सुदूरपश्चिम प्रदेश सरकारले जम्मा १० प्रतिशतमात्र खर्च गरेको छ । अब बाँकी चार महिनामा सरकारले कुन गतिमा बजेट...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका