मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले संघीय ऐन विपरित सम्पत्ति कर उठाउन थालेको छ । प्रदेश तथा स्थानीय तहले कानून बनाउँदा संघीय सरकारले बनाएको कानूनसँग बाझिने गरी बनाउन नमिल्ने व्यवस्था हुँदा हुँदै ललितपुरले संघीय ऐन विपरित कर उठाउने गरेको व्यवसायीले आरोप लगाएका छन् ।ललितपुर महानगरपालिकाले भने त्यसरी कर नलिएकाे दावि गरेकाे छ । हाल ललितपुर महानगरले मौज्दातमा रहेको वस्तु […]

जेसीआई काठमाडौं लेडीबाट तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

जेसीआई काठमाडौं लेडी नेपालको आयोजनामा गत चैत्र २४ गत्ते सानेपास्थित साथी श्रम प्रशिक्षण केन्द्रमा नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गी सदस्यहरुलाई व्यापारिक सिप विकास तालिम (वेकरी) शुभारम्भ गरिएको छ । यस संस्थाको उद्देश्य संविधानले मान्यता दिएतापनि समाजले नगरेको र बाध्यताले गर्नुपर्ने कामलाई विस्थापन गराउने तथा दिगो विकास अन्तर्गत आर्थिक वृद्दि तथा समाजमा मर्यादित रोजगार लक्ष्य राखेर सामाजिक […]

४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ

राजविराजमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित एकजना नायब सुब्बालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय, राजविराजमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल रहेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले मण्डललाई मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग […]

इन्धनमा ब्रह्मलुट मच्चाउँदै आयल निगम , ठगिदैछन उपभोक्ता

नेपाल आयल निगमले उच्च नाफा कमाउन इन्धनको ब्रह्मलुट मच्चाएको छ । सरकारले अनुदान दिनुपर्ने इन्धनमा नाफा हुँदा पनि स्वचालित मुल्क कायम गर्न आनाकानि गरिरहेको छ । आयल निगम मुनाफा केन्द्रित हुँदा पनि सरोकारवालाहरुकाे भने बोलि बन्द गरेर बसेका छन् । राज्य जनताका पक्षमा भन्दा पनि मुनाफाखोर बन्दै गइरहेको प्रति आम उपभोक्ताले आक्रोश पोखेका छन् । […]

सडककाे हालत यस्ताे छ ,सडक उपभोग दस्तुरमा वृद्धि गर्दै सरकार

 सरकारले सडककाे अवस्था सुधार गर्न भन्दा पनि सवारीसाधनको सडक उपभोग दस्तुर वृद्धि गर्न तिर ध्यान दिएकाे छ । सरकारले साविकको सडक उपभोग दस्तुरमा १५ देखि ३० प्रतिशतसम्म वृद्धि गर्दै नयाँ दररेट तोकेको छ ।बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केही दिनअघि बसेको मन्त्रिषरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् । यसअनुसार हेटौडा सडक […]

सुदूरपश्चिममा १० प्रतिशतमात्रै बजेट खर्च

चालु आर्थिक वर्षको ८ महिना सकिदासम्म सुदूरपश्चिम प्रदेश सरकारले जम्मा १० प्रतिशतमात्र खर्च गरेको छ । अब बाँकी चार महिनामा सरकारले कुन गतिमा बजेट खर्च गर्ने हो र त्यसको सुदुपयोग कति हुने हो भन्ने चासो बढेको छ । केन्द्र सरकारले चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेशमा २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपैयाँको […]

मेलम्चीकाे भगुवा कम्पनीले माग्याे २ अर्ब ५२ करोड

मेलम्ची आयोजनामा ‘काम छोडेर भोगेको’ भनिएको इटालीको सीएमसी कम्पनीले सरकारसँग २ अर्ब ५२ करोड रुपैयाँ क्षतिपूर्ति मागेको खुलेको छ । सीएसीले गत फागुन २७ मा खानेपानी मन्त्रालयलाई पत्र पठाउँदै भूकम्प तथा नाकाबन्दीमा धेरै काम गर्नुपरेको र नेपाली सब–कन्ट्रयाक्टरहरुलाई रकम तिर्न बाँकी रहेको भन्दै उक्त रकम माग गरेको हो । पुस ३ गते सीएमसीले मेलम्ची आयोजनाको […]

स्थानीय तह र बैंकसँग सहकार्य गर्दै सामाजिक सुरक्षा कोष

१२ चैत, काठमाडौं । सामाजिक सुरक्षा (सासु) कोषलाई प्रभावकारी बनाउनका लागि स्थानीय तह र बैंकसँग सहकार्य गरिने भएको छ । सरकारले गत मंसिर ६ गते घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सम्पूर्ण श्रमिक, कर्मचारीलाई समावेश गराउनका लागि कोषले यस्तो गर्न लागेको हो । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले मंगलवार आयोजना गरेको सामाजिक सुरक्षा कोषसम्वन्धि […]

साल्ट ट्रेडिङ कर्पोरेसनको अध्यक्ष पदमा लक्ष्मीदास मानन्धर निर्वाचित

साल्ट ट्रेडिङ कर्पोरेसनको अध्यक्ष पदमा लक्ष्मीदास मानन्धर पुनः निर्वाचित भएका छन् । सञ्चालक समितिको बैठकले मानन्धरलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । कर्पोरेसनको ५२ औं वार्षिक साधारणसभाले सर्व साधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको पनि निर्विरोध निर्वाचित गरेको थियो । यसरी निर्वाचित हुने सञ्चालकमा लक्ष्मीदास मानन्धर, कीर्ति कुमार जोशी, कल्याण गोविन्द श्रेष्ठ, अतुल […]

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की देखाई सेवाग्राहीसँग घुस मागेको अख्तियारले आरोप लगाएको छ । नासु फुयाँलले […]

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका