धादिङको नौबिसेमा नौबिसे एग्रो रिसोर्ट सञ्चालनमा

नौबिसे एग्रो रिसोर्टको एक समारोह बिच नायिका संचिता लुईटेल र धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले संयुक्तरुपमा औपचरिक शुभारम्भ गरेका छन् । काठमाडौंबाट गएका अतिथीका साथ स्थानिय होटल व्यवसायी तथा राजनितीज्ञका बिचमा आयोजित रिसोर्टको शुभारम्भ कार्यक्रममा बोल्दै नायिका लुईंटेलले अहिलेको समयमा अग्र्यानिक वस्तु र परिकारको सुविधाका साथ रिसोर्ट सञ्चालनमा ल्याइएकोमा खुशी व्यक्त गर्दै रिसोर्टमा स्थानियलाई रोजगारी दिनुपर्नेमा […]

फेरि करछलीमा मुछिए मेस्सी

७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स-२ सार्वजनिक गरेको हो । पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने खुलाउँदै […]

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था गरेको हो । कृषि बीमा गरेका कृषकहरुको दुई लाखसम्म दुर्घटना बीमा हुन्छ । दुर्घटनामा परेर मृत्यु हुने कृषकले मात्रै यस्तो योजनाबाट क्षतिपूर्ति बापतको रकम पाउनेछन् । समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई कृषि […]

नेपाल र चीनको बीचको तातोपानी नाका खुल्ने

नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताए । परराष्ट्र मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै ज्ञवालीले यसबारे पर्याप्त छलफल भएको बताए । नेपालले आफ्नो तर्फको सडक बनाउने काम सकिएपछि चीनले खुलाउने मन्त्रीले बताए । तर, अब तातोपानी नाकाको भन्सार क्लियरेन्स भने न्यालमबाट […]

राजनीतिक अाडमा रिहाइ भएका सुधीर बस्नेतलार्इ गिरफ्तार गर्न सहकारी पीडितको माग

ओरियण्टल सहकारीका सञ्चालक सुधीर बस्नेत जेलमुक्त भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले चासो दिएका छन् । बस्नेतबाट ठगिएका पीडितहरुसँग गृहमन्त्रालयमा भएको भेटमा मन्त्री थापाले सुधीर बस्नेतको ठगी धन्दाबारे चासो दिएका हुन् । सहकारी ऐन ०४८ अन्तर्गत ०५३ सालमा स्वीकृति प्राप्त २३६ नम्बरमा दर्ता भएको बस्नेतको ओरियण्टल सहकारीले देशका प्रमुख शहरहरुमा १३ वटा शाखासमेत विस्तार गरेको […]

मिडिया मार्केटिङ क्षेत्रलाइ व्यबसायिक्ता प्रदान गर्ने एक कुशल व्यक्तित्व – रंजन चन्द्र अधिकारि

काठमाडौँ –  दुइ दशक भन्दा बढि समय देखि इमेज ग्रुप अफ कम्पनीमा मिडिया मार्केटिङमा कार्यरत रहदै आएका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर रंजन चन्द्र अधिकारि संचारमाध्यमको लागि नौलो नाम होइन  । नेपाली मिडिया मार्केटिङ क्षेत्रका उनी एक हस्तीको रुपमा स्थापित भएर आफ्नो पेशमा मार्गदर्शनको रुपमा परिचित छन् । २०५३ साल देखि लगातार रुपमा आफ्नो पेशामा सफल […]

चालु आर्थिक वर्षको बजेटमा ३७ अर्ब बढ्याे १३ खर्ब १५ अर्बको बजेट अायाे

सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गरेका हुन् ।अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ ८ […]

चालु आर्थिक वर्षमा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने

सरकारले आर्थिक वृद्धिको अनुमानलाई फेरि संशोधन गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५.८९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । स्वेतपत्रमार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको संशोधित अनुमान भए पनि विभागले ५.८९ प्रतिशत मात्रै हासिल हुने बताएको हो । विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) दुवैले आथिक वृद्धिदर […]

नयाँ बर्षमा धुमधामले सजिदै पाेखरा ,फेवा नवबर्ष महाेत्सब सुरू

पाेखराकाे फेवाताल किनारमा नयाँ वर्ष उत्सव मनाइँदै  अाएकाेमा यस बर्ष ‘फेवा ताललाई संरक्षण गरौं,’ नारा दिएर पोखरामा ‘फेवा नव वर्ष महोत्सव’ सुरु भएको छ । यो १५ औं संस्करणको महोत्सव हो । पश्चिमाञ्चल होटल संघले चैत २८ गतेदेखि आगामी वैशाख २ गतेसम्म मेला चल्नेछ । महोत्सवको सम्पूर्ण तयारी सकिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए […]

तामाकोसी आयोजना समयमै सम्पन्न हुन्छ – अाेली

प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राइँ गरे आफूलाई सिधैं जानकारी गराउन समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । बुधबार दोलखाको लामाबगरस्थित आयोजनाको निरीक्षण गर्न आइपुगेका ओलीले भने,‘राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको कुनै निकायले ढिलासुस्ती गर्न पाउँदैनन्। […]

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

शिव पगेंनीले हात पारे सर्वोत्कृष्ट छायांकारको अवार्ड

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो