विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ । चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ पुग्नुभएका मन्त्री पोखरेलले कुन्मिङमा आयोजित पाँचौं चाईना साउथ एसिया एक्प्रो र तेस्रो फोरम अफ चाइना साउथ […]

सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाट जोड दिनुपर्ने -अध्यक्ष कडरिया

काठमाडौं, १५ जेठ । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाटै जनचेतनमूलक कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् । कडरियाले सुर्तीजन्य पदार्थको कारण दिन प्रति दिन मानिसहरु विभिन्न किसिमका रोगबाट प्रभावित भएकोले यस विषयमा गम्भिर भएर सोच्न सम्बन्धित निकायले ढिलाई गर्न नहुने धारणा राखे ।क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंक […]

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ । कानून मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतको राय लिएर तयार भइरहेको ऐन यही २ जेठमा मन्त्रिपरिषद्मा दर्ता गरिएको हो । संविधानतः आगामी असार महिनाभित्रै संघीय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षा मन्त्रालयलाई बाध्यता रहेको छ । मुलुक संघीय संरचनामा […]

फेकनले गर्याे लेखा तथा कर सम्बन्धी तालिम

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फकनले लेखा तथा कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।अार्इतवार राजधानीकाे फेकनकै कार्यलयमा अायाेजीतक कार्यक्रममा अध्यक्ष युवराज कटुवालले तालिमले व्यवसायीलार्इ मर्यादित बनाउनुकाे साथै लेखा तथा कर सम्बन्धी सम्पूर्ण जानकारी राख्नुपर्ने भएकाले तालिमकाे अायाेजना गर्नुपरेकाे बताए । तालिम बारे बताउँदै फेकनकाे शिक्षा र तालिम विभागका प्रमुख लवराज मैनाली (पवन)ले फेकनले अाफ्ना […]

बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौँ । अब सामुदायिक तथा सरकारी विद्यालयमा पढेकाले मात्रै निजामती सेवामा आरक्षण सुविधा लिन पाउने भएको छ । बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउने गृहकार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अब बन्ने मस्यौदा अनुसार एक व्यक्तिले एक पदका लागि मात्रै आरक्षण कोटाको सुविधा पाउने संघीय मामिला मन्त्रालयका सहसचिव सुरेश अधिकारीले […]

फेकन र अष्ट्रेलियाकाे न्यू एेरा विच सम्झाैतापत्रमा हस्ताक्षर

स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)र अष्ट्रेलियाकाे न्यू एेरा इन्टिच्युट विच एमअाेयुमा हस्ताक्षर भएकाे छ ।नेपालबाट अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीका लागि यस संस्थाले अाैपचारिका रूपमा फेकन संग सम्झाैता गरेकाे हाे ।नेपालबाट यस संस्थामा अर्ली चाइल्डहुड एजुकेशन एण्ड केयर र लिडरिसप एण्ड म्यानेजमेन्ट विषयमा क्रमश : विज्ञान र व्यवस्थापन संकायका विद्यार्थी अध्ययनका लागि जान पाउँछन् ।इन्सटिच्युटका निर्देशक […]

इक्यान अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित,हेर्नुहाेस् कुन उमेद्वारले ल्याए कति मत ?

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गरेका हुन् । दुर्इ अध्यक्षका उमेद्वार विच भएकाे राेचक भिडन्तमा  कुल खसेको ३४३ मतमध्ये  १७७ मत प्राप्त गरी पाण्डे विजयी भएका हुन् । उनका प्रतिशपर्धी  बस्नेतले  भने १६५ मत ल्याएका छन् । इक्यानमा निर्वाचित […]

इक्यानमा फेरी पनि उपाध्यक्षमा राजेन्द्र रिजाल नै बिजयी

नेपाल शैक्षिक परामर्श संघ इक्यनकाे निर्वाचनमा  बस्नेत समूहबाट उम्मेदवार बनेका  राजेन्द्र रिजालले १७६ मत प्राप्त गरेर दोस्रो  उपाध्यक्षमा विजयी भएका छन् छन् । इक्यान निर्वाचन चलिरहदा फेरी पनि राजेन्द्र रिजाल नै प्रथम अपाध्यक्ष बन्ने संकेत देखिएकाे थियाे तरउनकै प्यानलका महेशबाबु तिमल्सिना संगकाे प्रतिस्प्रधामा उनले दुर्इ मत मात्र कम प्राप्त गरेका हुन्  । इक्यान बर्तमान कार्यसमितीका […]

परामर्श व्यवसायी सरोज थापाले गरे पाण्डे समुहलाई समर्थन

विगतमा ओएसिस अब्रोड स्टडिजका सञ्चालक एंव हाल निमास एजुकेशनका सञ्चालक सरोज थापाले समग्र परामर्श व्यवसायको विकासका लागि इक्यानमा पाण्डे समुहको आवश्यकता स्पष्ट पारेका छन् ।उनले नेपालमा परामर्श व्यववसायमा भएका समस्या पहिचान गरी समाधानको उपाय खोजी गर्न पाण्डे समुह सक्षम हुने बताएका हुन् ।इक्यानका सदस्यहरु नजीक रहेर लामो समय परामर्श व्यवसायमा विताएका उनी देशभरका परामर्श व्यवसायी […]

इक्यान निर्वाचनमा महासचिव पदमा रोचक भिडन्त ,कसले मार्ला बाजी ??

इक्याको आज हुने निर्वाचनमा महासचिव पदका लागि रोचक भिडन्त हुने देखीएको छ । बर्तमान महासचिव सन्तोष प्याकुरेल सरोज कुमार बस्नेत समुहबाट महासचिव पदको उमेद्वार बन्दै दोस्रो कार्यकाल दोहो¥याउने दाऊमा छन् भने विष्णुहरी पाण्डे समुहबाट शेषराज भट्टराई पहिलोपटक कार्यसमितिमा महासचिव पदका लागि उमेद्वार भएका छन् । पहिलोपटक चुनावको रोचक भिडन्तको महसुस गर्न पाएका उनलाई बर्तमान कार्यसमिति […]

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

नेकपाको को को छन् प्रदेश अध्यक्षका दाबेदार ?

स्थायी कमिटी सदस्यमध्येबाट प्रदेश कमिटीको अध्यक्ष वा संयोजक बन्दा मुख्यमन्त्री र मन्त्री बाहेक अन्य...

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

प्रदीप श्रेष्ठ निर्देशित “मिठो मिठो प्रित बस्यो”को भिडियोको छायांकन सकियो, अर्को साता भिडियो सार्वजनिक