गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई

भारतको कालेबुङमा गायिका सारिका घिमिरे र गायक योगेश काजीले दर्शकलाई नचाएका छन् । भारतको कालेबुङ्मा भएको ‘भ्यालेन्टाइन भोइस अफ दि इयर’को तेस्रो सिजनको अन्तिम प्रतियोगितामा नेपालबाट गएका गायक योगेश र सारिकासँग दर्शक झुमेका हुन् । सामाजिक संस्था हु केयर्सको आयोजनामा भएको कार्यक्रममा क्लिफ ब्याण्डको पनि प्रस्तुति रहेको थियो भने विशेष आकर्षण नेपालबाट गएका गायक योगेश […]

निर्देशक नव ढुंगेलको भिडियोमा रीमा

काठमाडौं – चर्चित रियलटी शो ‘नेपाल आइडल’ होस्ट रीमा विश्वकर्मा नेपाल आइडलको फिनालेपछि फेरि म्युजिक भिडियोमा फर्किएकी छन् । उनलाई निर्देशक नव ढुंगेलले म्युजिक भिडियोमा फर्काएका हुन् । उनको अभिनय रहेको ‘मनको पिँजडामा’ बोलको गीतमाथि बनेको भिडियोमा सार्वजनिक भएको छ । भिडियोमा रीमालाई योगेन्द्र राईले साथ दिएका छन् । योगेन्द्र यस गीतका गायक पनि हुन् […]

नवप्रवेसिहरुले चलचित्र निर्देशकलाई खुसी पार्न सक्नुपर्छ

भर्खरै २१ औँ बसन्त पुरा गरेकी उनले सिधै चलचित्रमा प्रवेश गरेकी हुन् । आफूले पहिलो चलचित्र दिलको राजाबाट नायीकाको भूमिका निर्वाह गरेकी हुन् । चलचित्र दिलको राजा भने अहिलेसम्म प्रदर्शनमा आएको छैन । उनी चलचित्रको माध्यमबाट नेपाली कलाकारिता क्षेत्रमा जम्ने प्रयास गरिरहेको बताउछिन् । आरिया बस्नेत नेपाली चलचित्र क्षेत्रमा उदाउदो अभिनेत्री हुन् । स्थायी घर […]

भ्यालेन्टाइन डेमा ‘चाहिँदैन घाम जुन’

चलचित्र ‘लिली बिली’बाट जोडी बनेका अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा आफ्ना दर्शकलाई ‘घाम जुन’ उपहार दिने भएका छन् ।  लभ स्टेशनको पहिलो गीत ‘ चाहिँदैन घाम जुन ’ को भिडियो दर्शकलाई भ्यालेन्टाइन उपहारको रुपमा प्रणय दिवसकै दिन बुढा सुब्बा डिजिटलबाट प्रदीप र जसिताले पस्कन लागेका हुन् । […]

मोडल सङ्ग्स नेपालद्वारा आयोजित ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को उपाधी सन्ध्या केसीले हात पारिन

super plus size model nepal, 2019

काठमाडौं— २६, माघ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को ताज सन्ध्या केसीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप नगद रु।५०,००० को साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साईज,२०१९ मा सहभागिता जनाउन पाउनेछिन। प्रतियोगितामा फर्स्ट […]

बल्छी धुर्वेको बर्थडेमा माछा उपहार ?

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ हास्य क्षेत्रका चर्चित कलाकार हुन् । उनको बिहीबार जन्मदिन परेको छ । आफ्नो परिवारको साथमा उनले मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाएका छन् । दाइ–भाउजु, श्रीमती तथा भतिजको साथमा आश्रम पुगेर जन्मदिन मनाएका उनका केही बाहिर नआएका बानीहरु दाइ भाउजुले बताएका छन् । टेलिफिल्म मेरी बास्सैबाट निकै चर्चामा आएका […]

भव्य रुपमा सम्पन्न भयो प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो, दर्शकको चाहना बमोजिम २ घण्टा लम्बियो कार्यक्रम

विराटनगर— १३, माघ ।  राजधानीमा मात्र केन्द्रित रहदै आएको फेशन शो लाई मोफसलम पनि स्थापित गर्नुपर्छ भन्ने धारणासहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा नेपालका बिभिन्न स्थानहरुमा आयोजना गरेको फेशन शो सफलतापूर्वक सम्पन्न गर्दै आईरहेको पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो,२०७५ भव्य रुपमा सम्पन्न भएको छ । बिराटनगरको पुष्पलाल चोक स्थित रमणीय भेन्यू ड्रिम गार्डेनमा […]

करिना कपुर खान भोपालबाट उठ्ने हल्ला मात्रै

भारतमा आउँदो लोकसभा चुनावमा बलिउड अभिनेत्री करिना कपुर खान भोपालबाट उठ्न लागेको खबरले केही दिनअघि सनसनी मच्चायो । कांग्रेस आईको हवाला दिँदै उक्त खबर आएपछि अनेकअड्कलबाजी सुरु भए ।करिनाले भने उक्त खबरमा सत्यता नभएको भन्दै ठाडै अस्वीकार गरिदिएकी छन् ।‘म लोकसभा चुनावमा उठ्छु भनेर सार्वजनिक भएका कुनै पनि रिपोर्टमा सत्यता छैन,’ करिनाले एउटा अनलाइनसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘म […]

मोडलिङ करिअर बनाउदै जेनेलिया (फोटो फिचर )

जनेलिया श्रेष्ठ नेपाली कलाकारिता क्षेत्रकी उदाउदो मोडेल हुन् । २१ बर्षे उनले एक दर्जन भन्दा बढी म्यूजीक भिडियोमा अभिनय समेत गरेकी छिन् ।पछिल्लो समय अध्ययन संगै आफ्नो रुचीको क्षेत्रलाई पनि अघि बढाएकी उनले आफ्नो क्षमता प्रस्तुत गरेकी छिन् । उनी युटुवर हुदैँ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुँन् । Photo : kuber tamang Studio : Artistnepal […]

आउदो शुक्रवार बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो हुदै, पूर्वान्चलबासी देखिए उत्साहित

माघ-८, विराटनगर । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो ,अवार्ड लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चलको बिराटनगरमा माघ ११ गते सम्पन्न हुन लागेको पूर्वान्चल फेशन शो को तयारी अन्तिम चरणमा पुगेको छ । धरान, ईटहरी, बिराटनगर, दमक, बिर्तामोड लगायत पूर्वान्चलका बिभिन्न स्थानहरुबाट अडिसन मार्फत छनौट भएका […]

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...