‘प्रेमनाथ’मा लाग्यो कलाकारको टुंगो

अभिनेता गणेश बेल्वासेले निर्माण गर्न लागेको फिल्म ‘प्रेमनाथ’ का कलाकारहरू छनौट भएका छन् । छनौट भएका कलाकारहरूसँग काठमाडौंमा लिखित सहमति भएको छ । ‘प्रेमनाथ’मा नीर शाह, मोहनप्रसाद निरौला, सुरवीर पण्डित, कमल गाउँले, राज थापा, मियुन जिरेल, मोनालिसा विष्ट, शेखर मल्ल, सुरज अधिकारी, पूजा रिजाल लगायतसँग लिखित सहमति गरिएको बेल्वासेले जानकारी दिए । ‘मायाप्रेममा आधारित बन्न […]

ढिँडो छोडेर स्यान्डविच

यो फिल्म जंकफुडको सहरमा ढिँडोको थाली हो । निर्देशक नरेशकुमार केसीले डेब्यु फिल्म ‘डाइङ क्यान्डल’ बाट पाएको समीक्षा हो । दिदी र भाइबीचको भ्रातृत्वको कथा बोकेको पहिलो फिल्मबाटै मनग्गे प्रशंसा बटुलेका केसीले ल्याएको दोस्रो फिल्म ‘रोमियो एन्ड मुना’ यति बेला प्रदर्शनरत छ । यति बेला भने उनी ढिँडो छोडेर ‘स्यान्डविच’ बेच्न उद्यत छन् । संसारभर आदर्श प्रेम पात्रका रूपमा […]

आगामी शनिवार सार्वजनिक हुदै नन्दिताको ‘नन्दिता गुनगुन’

२०६४ साल असार २० गते काठमाडौको जयबागेश्वरीमा बुवा नन्दराज वैद्य तथा आमा रिता नेम्कुल वैद्यको कोखबाट जन्मेकी नन्दिता राज बैद्य सानै उमेरदेखी प्रतिभावान छिन । विद्यालयमा भैरहने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भै पटक पटक विभिन्न पुरस्कार तथा पदकहरु जित्न सफल अलौकिक स्वरकी धनी नन्दिताले थुप्रै गीतहरु गाएर दर्शक श्रोताहरुको मनमा बस्न सफल उनले ४ वर्षको […]

एकाएक किन बन्द भए भद्रगोलसहित एनटिभीका सबै सिरियल ?

नेपाल टेलिभिजनबाट हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि दर्शकले हेर्न पाएका छैनन् । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् । मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी बास्सै (मंगलबार) र ब्रेक फेल (सोमबार) तथा पारिवारिक टेलिश्रृंखला परिचय […]

धिरज र साम्राज्ञीको केमेष्ट्री कति रुचाइयो ?

कोरियोग्राफरबाट निर्देशक बनेकी रेनशा वान्तवा राइलाई डेढ बर्ष लामो मिहिनेतको नजिता कस्तो आउने हो भन्ने डर मनमा लाग्न थालेको छ । असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को व्यापार उनका लागि विशेष महत्वपूर्ण छ । रेनशा यसपटक आफूले धेरै कुरामा जोखिम मोलेको बताउँछिन् । तर, सार्वजनिक भएको चलचित्रको पहिलो गीत ‘उडायो हावाले’बाट […]

सिमाको पोल्टामा मिसेस नेपाल आइकन २०१८ को ताज, हात पारिन स्कूटर

एएनपी मिडिया हाउसद्वारा बिवाहित महिलाहरुका बिच शनिबार राजधानीमा सम्पन्न सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा सातदोबाटो, ललितपुरकी सीमा भुर्तेल मिसेस नेपाल आईकन २०१८ भएकी छिन् । मिसेन नेपाल आईकन २०१८ भए वापत उनले पुरस्कारस्वरुप स्कुटर पाएकी छिन् । शर्मिला प्रमुख उपाधिका साथ मिसेस फोटोजेनिक र मष्ट ट्यालेन्ट उपउपाधिको विजेता पनि भएकी छिन्। गीत संगीतको प्रस्तु्तिका साथ जमलस्थित […]

मिस गुरुङ्ग ईन्टरनेशनलका प्रतियोगीले देखाए प्रतिभा, फिनाले १९ गते राजधानीमा

मिस गुरुङ्ग ईन्टरनेशनलको टैलेन्ट राउण्ड काठमाडौमा सम्पन्न भएको छ । गुरुङ्ग समुदायका युवतीहरुको कला संस्कृति तथा भाषा समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिस गुरुङ्ग ईन्टरनेशनल २०१८ को टैलेन्ट शो राजधानीको कमलादीस्थित सिडब्लु भेन्यूमा भव्य रुपमा सम्पन्न भएको छ । ट्यालेन्ट शोमा लायन्स क्लबका प्रेसिडेन्ट तारामान धामी, लायन्स क्लबका सिनियर एडभाईजर अमर बहादुर श्रेष्ठ, सगरमाथा […]

बर्षालाई पाउन अनुप र प्रशान्तको लडाई

सिंगल थिएटरलाई टार्गेट गर्दै चलचित्र ‘जय शम्भु’को ट्रेलर सार्वजनिक गरिएको छ । मल्टिप्लेक्समा पुग्ने दर्शक यो ट्रेलरबाट आकषिर्त हुन मुश्किल छ । अनुप विक्रम शाही र प्रशान्त ताम्राकारको टकरावमा यो चलचित्र बनेको ट्रेलरबाट पनि थाहा हुन्छ । नायिका बर्षा सिवाकोटीका लागि अनुप र प्रशान्तको टकराव यो चलचित्रमा देखिन्छ । एक्सन लभ स्टोरी कथामा निर्माण भएको […]

न्युयोर्कमा गायक रामकृष्ण ढकालको एकल शो हुने

गायक रामकृष्ण ढकाल यतिखेर अमेरिका छन । भ्रमणको शिलशिलामा अमेरिका पुगेका ढकालको न्युयोर्कमा आउँदो जुलाई २८ तरिकाको दिन “ढकाल सुमधुर साँझ” नामक को एक भब्य साँगितिक कार्यक्रमको आयोजना हुन लागेको छ । नेपाली सुगम सङ्गीतका हस्ती रामकृष्ण ढकालको सम्भबत: अमेरिकाको न्युयोर्कमा उनको यो पहिलो लाइभ प्रस्तुती हो । हिमालयन इभेन्ट तथा मितेरी ग्रुप अमेरिकाको प्रस्तुति […]

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जिते

 नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जितेका छन । महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ दोश्रो सिजनको अन्तिम प्रतिश्प्रधा राष्ट्रिय नाचघर जमलमा भब्यताको साथ सम्पन्न भएको थियो । एघार जना अन्य प्रतिश्प्रर्धिहरुलाई पछि पार्दै स्वेता तिमल्सिनाले बिजेताको ताज चुम्न […]

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ ।...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका...