गर्भवती र सुत्केरीले खाने पाेषण कस्तो हुनुपर्छ

गर्भवती र सुत्केरी अवस्था हरेक कुराले संवेदनशील अवस्था हो। यस्तो अवस्थामा अन्य समयमा भन्दा बढी हेरचाहको आवश्यकता पर्छ। गर्भवती अवस्थामा राम्रो ख्याल गर्न सकियो भने आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव रहन्छ।  गर्भ रहेदेखि सुुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको छ। यो राम्रो कुरा हो। स्वास्थ्यको नियमित जाँचसँगै यो […]

नेपालमा मृगाैला राेगी बढ्दै ,हेर्नुहाेस् राेगका लक्षणहरू

मानिसहरुको बदलिँदो जीवनशैली र खानपानका कारण मिर्गोलाराेगिकाे संख्या बढ्दै गएकाे छ ।   मिर्गौला रोगको कारण वर्षमा लाखौं मानिसको मृत्यु हुने गरेको छ ।गलत जीवनशैली र खानपानले हाम्रो मिर्गोलालाई नराम्रोसँग प्रभावित गर्छ जसको कारण मिर्गौलाले राम्रोसँग रगत फिल्टर गर्न सक्दैन । रगत फिल्टर वा सफा भएन भने यसमा हुने विषाक्त पदार्थहरु एकैठाउमा जम्मा भएर मिर्गौला लगायत […]

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई ६ हजार ८ सय भत्ता

कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५/७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि […]

पेटको उपचार गर्न देउवा सिंगापुर प्रस्थान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लाग सिंगापुर प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारका लागि पत्नी डा। आरजु राणा देउवाका साथ बुधबार दिउँसो सिंगापुर प्रस्थान गरेका हुन् । सभापति देउवाले सिंगापुरमा पेट सम्बन्धि रोगको उपचार गराउने उनका सहयोगी भानु देउवाले जानकारी दिएका छन् । पेटको समस्याको उपचार गराउन सभापति सिंगापुर जानुभएको हो । तर […]

स्वास्थ्य र शिक्षाका लागि २४ सदस्यीय छुट्टै समिति,हेर्नुहोस् नामावली

संघीय संसद्‌मा शिक्षा र स्वास्थ्यका विषयलाई हेर्ने गरी एउटै संसदीय समिति गठन गरिएको छ। समितिले बिहिबार पूर्णता पाएको हो। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्ण बहादुर महराले २४ सदस्यीय शिक्षा र स्वास्थ्य समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए । जसअनुसार समितिमा तीन जना पूर्व स्वास्थ्यमन्त्री छन्। समितिमा पूर्व शिक्षामन्त्री चित्रलेखा यादव, स्वास्थ्यमन्त्रीहरु उमाकान्त चौधरी, खगराज […]

डा. केसीले २७ दिन लामो अनशन ताेडे,उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौबुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले बिहीबार राति अनशन तोडेका छन् । १५ औं आमरण अनशनको २७ औं दिन बिहीबार राति नेकपा नेता एवं पूर्वसभामुख सुवास नेम्वाङ र त्रिविका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमाले सहमतिपत्रमा हस्ताक्षर भएलगत्तै केसीलाई […]

डा केसीकाे समर्थनमा शुक्रबारदेखि देशभरका अस्पतालका सबै सेवा बन्द गर्ने चिकित्सक संघको चेतावनि

नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा अनसन नतोडिउनजेलसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे छ । २७ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै संघले उक्त निर्णय गरेको हो। साथै सरकार तथा सरोकारवालाहरुलाई यथासक्य […]

डा. केसीको जीवनरक्षा सरकारको पहिलो प्रथमिकता

नेपाल कम्यूनिष्ट पार्टी नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकता बनाएको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन आएका श्रेष्ठले सोमबार पत्रकारसँग कुराकानी गर्दै वार्ताद्वारा खुला ढंगले छलफल गरेर समस्या समाधान गर्ने दोस्रो प्राथमिकता रहेको बताए । राजनितिक दल र नागरिक समाज र आम […]

भरतपुरमा बस ठोक्किदा २३ जना घाइते

चितवनकाे भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् ।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर […]

प्रहरी मृत्युको हल्ला फैलाएर सरकारले डा. केसीलाई झुक्यायो

सरकारले आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन झुटको सहारा लिएको छ । डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा बिहीबार साँझ काठमाडौंतर्फ ल्याइएको छ । उनले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । डा. केसीलार्इ लिन सरकारले विहानै हेलिकोप्टर पठाएको थियो  तर डा. केसीले माग पुरा नभएसम्म काठमाडौं  नआउने अड लिएका थिए तर, बलपूर्वक काठमाडौं लैजान भन्दै […]

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन