डा.शशी शर्मालाई डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रा. डा. शशी शर्मालाई त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान -आईओएम)को डिनमा पुनर्वहाली गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई हटाएर प्रा. डा. राकेशप्रसाद श्रीवास्तवलाई डिनमा नियुक्त गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गरेको छ । डा. गोविन्द केसीको अनसनका क्रममा सरकारले ८ माघ […]

मानव सभ्यताकै कलङ्क मानव बेचविखन र ओसार पसार

गीता अधिकारी नेपालले मानव बेचविखन र ओसार पसारविरुद्धको महासन्धि एघार वर्ष अघि अगस्त ५का दिन अनुमोदन गरेको थियो । यस वर्ष ‘अबको गन्तव्य मानव बेचबिखनको अन्त्य’ नाराका साथ मानव बेचबिखन तथा ओसार पसारविरुद्धको दिवस मनाइएको छ । मानव बेचबिखन विरुद्धको ११ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । हामीले सधै यसरी दिवस […]

न्याय क्षेत्रमा समय सापेक्ष सुधारको आवश्यकता 

अधिवक्ता नारायण पौडेल न्याय शब्द आफैंमा संवेदनशील छ किनकी न्यायले वास्तविक गलत कार्यलाई कानुनको कठघरामा ल्याउनुपर्दछ । यदि वास्तविक रुपमा न्याय सम्पादन गर्न नसक्ने हो भने त्यसले समाजलाई विकृत बनाउँछ । न्यायलाई अदालत, न्यायधीस र वकिलको नजरबाट मात्रै हेर्ने हो भनेपनि कानुनको अभिष्ट पुरा हुन सक्दैन । जब कुनैपनि देशमा न्यायसम्बन्धी चेतनामा नागरीकहरुको स्तर वृद्धि […]

त्रिविकाे निर्णयप्रति केपी अाेलीकाे अापत्ति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले काठमाडौं मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगीत गरेर प्रधानमन्त्रीले कुलपति पदको दुरुपयोग गरेको अाराेप लगाएका  छन्। चितवनमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले  नेशनल मेडिकल कलेजका बसरुद्धिन अन्सारीलाई वीरगञ्जको मेयर पदमा उठाएपछि काठमाडौं नेशलन मेडिकल कलेजलाई दिएको सम्बन्धन प्रधानमन्त्रीको दबाबमा खोसिएको बताए ।         […]

प्रधानन्यायाधीश कार्कीद्धारा पद तथा गोपनीयताको शपथ

असार २७-  नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । कार्कीलाई सो पदमा नियुक्ति गर्न गत चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिले हिजो अनुमोदन गरेको थियो […]

प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम अनुमोदन

असार २६- कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की संसदीय सुनुवाइ समितिको सर्वसम्मत निर्णयबाट प्रधानन्यायाधीशमा अनुमोदित हुनुभएको छ । आज बिहान संसदीय सुनुवाई समितिले प्रधानन्याधीशमा नियुक्तिका लागि कार्कीको नाम अनुमोदन गरेको हो ।कार्कीको नाम अनुमोदन गर्नुअघि संसदीय सुनुवाई समितिले उजुरीकर्तासँग छलफल गरेको थियो । कार्की्विरुद्ध ६ वटा उजुरी परेका थिए ।

काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको निर्वाचनमा आधिकारिक समुहको विजय निश्चित : आर.सी बिमल

जेठ २८- काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको आगामी नेतृतवका लागि हुन लागेको निर्वाचनमा डेमोक्रेटिक लयर्स एशोसिएशनको आधिकारिक तर्फबाट तेजबहादुर रावल समुह विजयी हुने देखिएको छ । यस समुहुका जुझारु युवा अधिबक्ता रामचन्द्र पौडेल (आर.सी.) बिमल सदस्य पदमा अंग्रपंक्तिमा देखिनुभएको छ  । ने.बि.संघ त्रिभुवन बिश्वबिद्यालयका शशक्त विद्यार्थी नेता समेत रहनुुभएका पौडेल आफू विजयी हुनेमा पूर्ण रुपमा […]

का.जि.अ.बारको आगामी नेतृतवका लागि आफ्नो जित सुनिश्चत भएको रावलको दाबी

जेठ १७- काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको आगामी नेतृतवका लागि डेमोक्रेटिक लयर्स एशोसिएशनको आधिकारिक तर्फबाट अध्यक्ष पदका उम्मेद्वार तेजवहादुर रावलले आफ्नो जित सुनिश्चत भएको दाबी गर्नुभएको छ । उहाँले सिनियर र जुनियर सबैलाई समेटेर पेशागत मर्यादालाई कायम राख्नाको लागि आफ्नो भुमिका महत्वपुर्ण रहने बताउँदै जित सुनिश्चत भएको दाबी गर्नुभएको हो । आउने २९ गते हुने […]

काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको निर्वाचनमा डि.एल.ए.को तर्फबाट उम्मेद्वारी दर्ता

जेठ १७-काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको आगामी नेतृतवका लागि डेमोक्रेटिक लयर्स एशोसिएशन (डि.एल.ए) नेपालको आधिकारिक तर्फबाट औपचारिक उम्मेद्वारी दर्ता भएको छ । एशोसिएशनको तर्फबाट अध्यक्ष पदका लागि तेजवहादुर रावल, उपाध्यक्षका लागि नारायण प्रसाई , सचिवका लागि रामचन्द्र कार्की, सह सचिवका लागि लक्ष्मी थापा खड्का र कोषाध्यक्ष पदका लागि संजिव कुमार लाामाले उम्मेद्वारी दर्ता गराउनुभएको हो […]

सांसद खातुन सहित १९ जना विरुद्ध मुद्दा दर्ता

कलैया,  वैशाख १७ गते – नेपाल बार एसोसिएसनले बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुव्र्यवहार गर्ने १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले बुधबार इजलासमा तोडफोड गरी उहाँविरुद्ध अभद्र व्यावहार गरेको थियो ।अदालत र न्यायाधीशको अवहेलना गरेको आरोपमा उनीहरु विरुद्ध जिल्ला अदालतमा […]

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...