सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । २०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने […]

गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई

भारतको कालेबुङमा गायिका सारिका घिमिरे र गायक योगेश काजीले दर्शकलाई नचाएका छन् । भारतको कालेबुङ्मा भएको ‘भ्यालेन्टाइन भोइस अफ दि इयर’को तेस्रो सिजनको अन्तिम प्रतियोगितामा नेपालबाट गएका गायक योगेश र सारिकासँग दर्शक झुमेका हुन् । सामाजिक संस्था हु केयर्सको आयोजनामा भएको कार्यक्रममा क्लिफ ब्याण्डको पनि प्रस्तुति रहेको थियो भने विशेष आकर्षण नेपालबाट गएका गायक योगेश […]

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा गर्ने क्रममा ट्याक्सीमै तपाईंको समान छुट्यो भने ट्राफिक कर्मचारीलाई नम्बरसहित जानकारी दिँदा हराएको वा छुटेकोे महत्वपूर्ण सामान भेटिने सम्भावना बढी हुन्छ । महानगरीय ट्राफिक महाशाखाका एसएसपी वसन्तकुमार पन्तका अनुसार दैनिक रुपमा […]

विश्वकप पछि क्रिस गेलकाे सन्यास

वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले विश्वकप क्रिकेट पछि सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटपछि सन्यास लिने घोषणा गरेको बीबीसीले जानकारी दिएको छ । विश्वकप २०१९ को मे ३० देखि जुलाई १५ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ । क्रिस गेल इंग्ल्यान्डसँगको क्रिकेट सिरिजमा […]

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी ओली नेतृत्वको सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी छ । कांग्रेसले मधेश मुद्दामा संविधान संशोधनको विश्वास खण्डित हुन पुगेको, डा. गोविन्द केसीसंगको सम्झौतामा विश्वास तोडिएको, निर्मला पन्त हत्या प्रकरणमा […]

श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा

आफ्नै श्रीमानले बलात्कारको प्रयास गरेको आरोपमा एक महिलाले जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्धा दिएकी छिन् । शिखर नगरपालिका-६ की महिलाले श्रीमानको विरुद्धमा जबरजस्तीकरणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । लगतै आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । उनीहरुको करीव १० बर्षअघि बिहे भएको थियो । उनीहरुका दुई […]

डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटलाई खराब मौसमले दुःख दिएको छ । प्रतियोगिताका आगामी खेलहरु बर्षाले विथोल्न सक्ने देखिएकाे छ । बिहीबार बिराटनगर किंग्स र महेन्द्रनगर युनाइटेड मैदानमा भिडिरहेको बेला पानी परेपछि खेल रद्द नै गर्नुपर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाउँदा पानी पर्न थालेको थियो । […]

निर्देशक नव ढुंगेलको भिडियोमा रीमा

काठमाडौं – चर्चित रियलटी शो ‘नेपाल आइडल’ होस्ट रीमा विश्वकर्मा नेपाल आइडलको फिनालेपछि फेरि म्युजिक भिडियोमा फर्किएकी छन् । उनलाई निर्देशक नव ढुंगेलले म्युजिक भिडियोमा फर्काएका हुन् । उनको अभिनय रहेको ‘मनको पिँजडामा’ बोलको गीतमाथि बनेको भिडियोमा सार्वजनिक भएको छ । भिडियोमा रीमालाई योगेन्द्र राईले साथ दिएका छन् । योगेन्द्र यस गीतका गायक पनि हुन् […]

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रविधी र दक्ष प्रशिक्षक द्वारा उक्त अभियानका सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिने एकेडेमीका अध्यक्ष नव ढुङ्गेलले जानकारी दिएका छन् । उनी भन्छन् “प्राय मानिसहरु परिचित ब्यक्तीसँग जसरी फोन तथा भेटमा बोल्नसक्छन् […]

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन एउटा पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न उनले राजीनामा दिएका हुन् । पाठकमाथि संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला उनले राजीनामा दिएका […]

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...