बिमस्टेकमा भाग लिन यी राष्ट्र का सरकार प्रमुख आइपुगे काठमाडौँमा

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ तोग्वे काठमाडौं आइसकेका छन् । उनीहरू सबैले १४ गते दिउँसो शीतल निवासमा राष्ट्रपती विद्यादेवी भण्डारीसँग भेटघाट गर्दैछन् । […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान साढे ८ बजे काठमाडौ आएका छन् ।उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।मोदी विमानस्थलबाट सोझै सम्मेलनस्थल सोल्टी होटल जाने कार्यक्रम छ। उनले केही समय सोल्टीको स्विट रुममा आराम […]

म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनी अवलोकन गर्दै

म्यानमारका राष्ट्रपति विन मिन्ट बुधबार  बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् ।  ११ बजे भैरहवासम्म जहाजमा र त्यसपछि हेलिकप्टरमा लुम्बिनी पुगेका हुन ।राष्ट्रपति विनले मायादेवीको दशर्न गरेका छन् ।अवलोकनका क्रममा लुम्बिनी गुरूयोजनाबारे सूचना अधिकृत हरिधोज रार्इले जानकारी दिए । त्यस गलत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुद्धको मुर्ति उपहार दिएका थिए । उनी बिहीबारदेखि सुरु हुने […]

बिमस्टेकको १६औँ मन्त्रीस्तरीय बैठक बस्दै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक बुधबार बिहान बसिरहेको छ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा जारी बैठकमा सदस्य देशका परराष्ट्र/बाहृय मामिला/विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।  परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मंगलबार सम्पन्न बिमस्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश […]

विमस्टेककाे चौथो सम्मेलनमा गरिबी निवारण प्राथमिकतामा

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (विमस्टेक) को अागामी भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो सम्मेलनमा गरिबी निवारणलाई मुख्य विषय बनाएको बताएका छन् । मंगलबार संसद्लाई सम्बोधन गर्दै ओलीले दिगो विकासलाई प्राथमिकतामा राखेकोसमेत बताएका हुन् ।सम्मेलनले कनेक्टिभिटी, गरिबी निवारण, अन्तर क्षेत्रीय व्यापार तथा लगानी, जलवायु […]

सरकारले माैलिक हक सम्बन्धी नया‌ँ विधेयक संसदमा पेस गर्याे

सरकारले संविधान प्रदत्त मौलिक हक कार्यान्वयनसँग सम्बन्धित तीन विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ‘अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी विधेयक २०७५’, ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘भूमिसम्बन्धी विधेयक (सातौं संशोधन) २०७५’ लाई पारित गरी संसदमा पेस गर्ने निर्णय गरेको हो । आगामी असोज २ भित्रै मौलिक हकसम्बन्धी […]

प्रवक्ता प्रकाण्डलार्इ ३ दिन थुनामा राख्न अादेश

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो ।

२ नं प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन

अावश्यक परे संविधान संसाेधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न प्रस्ताव गरेका छन् ।नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न सरकार तयार रहेको बताए । जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई बंशजको नागरिकता दिने कानुन संसदमा पुगिसकेको र केही दिनमा नै पारित हुने बताए । […]

प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा -प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न भनेको हो । उनी चन्दा असुलीको आरोपमा पक्राउ परेका थिए ।तर, चन्दा ऐन २०३० अनुसार कसुर गरेको देखिने कुनै उजुरी, जाहेरी वा प्रतिवेदन परेको प्रमाण पेश नभएको आदेशमा […]

राष्ट्रिय सभा समितिको निर्वाचन भदौ १३ मा हुने

राष्ट्रिय सभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकाे भएपनि अब भदौ १३ गते बिहान ११ बजे हुने मात्र हुने भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए। राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन […]

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

शिव पगेंनीले हात पारे सर्वोत्कृष्ट छायांकारको अवार्ड

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो