विश्वकप क्रिकेट छनोट चरणकाे खेल तालिका सार्वजनिक

एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ ।आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आइसिसिले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग […]

डिभिजन टूको जीत नजिक पुगेर हार्याे नेपाल

नेपाललाई ७ रनले हराउँदै यूएईले विश्व क्रिकेट लिग डिभिजन टूको उपाधि जितेको छ । नेपाल उपविजेतामा सिमित भएको छ । २७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले शतक पुरा गरेपनि पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए ।तर, जितका […]

करण केसीले दिलाए नेपालकाे सनसनीपूर्ण जित

नामिवियामा जारी खेलमा क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए ।अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार […]

क्यानडालार्इ नेपालले जित्नै पर्ने दबाब,ब्याटिङ सुधार्न आवश्यक

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलले नेपालको भविष्य निर्धारण गर्दैछ । नेपालको अगाडिको ढोका खोल्नका लागि लिग चरणको अन्तिम खेलमा क्यानडालाई जित्नैपर्ने हुन्छ । नामिवियामा जारी डिभिजन टु को अन्तिम खेल नेपालका लागि फाइनलभन्दा बढी महत्वपूर्ण छ । किनभने बुधबार हुने खेलमा क्यानडालाई हराए नेपाल डिभिजन टु को फाइनलमा मात्रै […]

केन्या माथि नेपालको ३ विकेटको महत्वपूर्ण जित

रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारी सँगै नेपालले डिभिजन टूमा केन्या माथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।१७८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै खराब थियो । मात्र १४ रन जोड्दा तीन विकेट गुमाएको नेपालको पारी कप्तान पारस खड्का र शरद […]

  केन्याले दियाे नेपाललार्इ १७८ रनकाे लक्ष्य, सन्दिपले लिए ५ विकेट

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत केन्याले टस हारेर पहिले गरेकाे व्याटिङमा १७८ रनकाे लक्ष्य नेपाललार्इ दिएकाे छ । नेपालको खेलमा  बलिङ गर्ने  नेपाली स्पिनर सन्दिप लामिछानेले ५ विकेट  लिएका छन् । उनले दश अाेभरमा ५ मेडन राख्दै ५ विकेट  लिएका हुन् ।केन्याले सुरूवात राम्राे गरेपनि सन्दिपले केन्याली व्याट्सम्यानलार्इ टिकेर खेल्न दिएनन् […]

पारसको अर्धशतकले यूएईविरुद्ध नेपाल ४ विकटले विजयी

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले कप्तान पारस खड्काको अर्धशतकसँगै यूएईमाथि ४ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गर्‍यो । १० रन जोड्दा दुबै ओपनरलाई गुमाएको नेपालको पारी कप्तान पारस एक्लैले सम्हालेका थिए ।दिपेन्द्र सिंह […]

चुनाव गर्न आईसीसीले नेपाललाई दियो ५० दिने अल्टिमेटम

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विधान संशोधन गरेर चुनाव गर्न नेपाल क्रिकेट संघलाई ५० दिनको अल्टिमेटम दिएको छ । हालै नेपाल आएको आईसीसीको टोलीले विधानमा देखिएको विवादबारे जानकारी लिएको थियो । लगत्तै राखेप, निर्वाचित क्यान र सल्लाहकार समूहका संयोजकले संयुक्त पत्रकार सम्मेलन गरेर क्रिकेट विवाद समाधानको मिलन बिन्दु पत्ता लगाएको घोषणा गरे ।आईसीसीको बोर्ड बैठकले नेपाललाई […]

नामिबियामा रोहितकुमार पाैडेलकाे राष्ट्रिय टाेलिमा डेभ्यु

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्धको खेलमा रोहितकुमार पौडेललाई डेब्यू क्याप प्रदान गरिएको छ । यू-१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए । उनलाई ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले डेब्यू क्याप दिएका छन् । बिहीबार नामिवियाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालका सोमपाल कामीले पहिलो ओभरमा नै एक […]

थ्रीस्टारलाई हराउँदै पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि

थ्रीस्टारलाई हराउँदै १६ औं आहा  रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।पोखरा रंगशालामा शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा थ्रीस्टारलाई १-० गोल अन्तरले हराउँदै पुलिसले उपाधि जितेको हो । यो जितसँगै पुलिसले क्याराभान गोल्डकपसहित आहा  रारा गोल्डकपको उपाधि छैटौं पटक जितेको छ । पुलिसले उपाधिसँगै ७ लाख १ हजार पाएको छ । अघिल्लो हप्तामात्र मदन […]

परामर्शदातालाई हचुवाको भरमा मन्त्रालयले स्विकृति दिनु हुँदैन

राज्यको नयाँ संरचना अनुसार परामर्श व्यवसायलाई केन्द्रले नै नियमन गर्नु पर्छ ।परामर्श व्यवसाय सञ्चालन...

मेडिकल शिक्षामा लगानिमात्रै उपलब्धी शून्य

चीनमा एमबीबीएस पढेर आएका विद्यार्थीमध्ये झन्डै ९४ प्रतिशत असफल भएका छन्। बंगलादेशमा पढेर आएका...

विश्वकप क्रिकेट छनोट चरणकाे खेल तालिका सार्वजनिक

एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ...