नेपालले हङकङलाई हराउदा पनि सुपर सिक्समा पुगेन

हङकङमाथि जित हात पारेसँगै नेपाल समूह बी को चौथो हुदै प्ले अफमा पुगेको छ । तर सुपर सिक्समा भने नेपाल पुग्न असफल भएको छ । नेपालले हङकङलाई पराजित गरेसँगै अफगानिस्तान भाग्यमानी बन्दै सुपर सिक्समा पुगेको छ । आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । नेपालका लागि […]

हङकङले नेपाललाई दियाे १५४ रनको चुनौति नेपालकाे पहिलाे अाेभरमै ११ रन

आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेल टस जितेर ब्याटिङ गरेको हङकङले नेपाललाई १५४ रनको चुनौति पेश गरेको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि हङकङ सस्तैमा समेटिएको हो ।नेपालले भने राम्राे सुरूवात गरेकाे छ ।पहिलाे अाेभरमै ज्ञानेन्द्र मल्लले छक्का प्रहार गरेका छन् । हङकङले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन बनाएपछि नेपालले सामान्य चुनौति […]

नेपालले टस हारेर पहिले कसिलाे बलिङ गर्दै

आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेर पहिलो बलिङ गर्ने भएको छ । हङकङले टस जितेर ब्याटिङ रोजेको हो । नेपाल र हङकङबीचको खेल बुलावायो एथ्लेटिक क्लबको मैदानमा हुँदैछ । यो खेल नेपाल र हङकङलाई उत्तिकै महत्वपूर्ण छ । हङकङलाई भारी अन्तरले पराजित गरेमा सुपर सिक्समा पुग्ने सम्भावना नेपालको अझै बाँकी […]

हङकङलाई नजिते नेपाली क्रिकेटकाे भविष्य खतरामा

आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत तेस्रो खेलमा पनि पराजित भएपछि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । सम्भावना अब अंक गणितमा मात्र सीमित छ ।अझै ठूलो खतरा त के देखिएको छ भने समूहको अन्तिम खेलमा हङकङलाई पराजित गर्न नसके नेपाल प्लेअफअगावै ‘डिभिजन टू’मा घटुवा हुने खतरा छ । प्लेअफमा दुवै खेल जित्दै सातौं […]

नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित

आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको चुनौति अफगानिस्तानले ३८.४ ओभरमा लक्ष्य पुरा गर्यो । अफगानिस्तानको जितको लागि नजिबुल्लाह जाड्रनले अविजित ५२ रन बनाए । त्यस्तै, रहमत शाहले ४६ रन बनाए । मोहम्मद नावीले ३४, जभिद अहमदीले २६ र कप्तान राशिद खानले  २१ रन बनाए । […]

नेपालले अफगानस्तानलाई दियो १९५ रनको लक्ष्य

आईसीसी विश्वकप छनोट क्रिकेटमा टस जितेर पहिले ब्याटिङ नेपालले अफगानिस्तानलाई १९५ रनको चुनौति दिएको छ । नेपालले निर्धारित ५० ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा १९४ रन बनाएको हो । बुलवायो एथ्लेटिक क्लबको मैदानमा नेपालले सामान्य चुनौति पेश गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले ७५ रन बनाए । कप्तान पारस […]

अफगानिस्तान संग नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै गयाे पहिलाे विकेट

आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले ब्याटिङ रोजेसँगै अफगानिस्तानले बलिङको निम्तो पाएको हो ।अनिलकुमार शाह ७ रन बनाउँदै  एलविडब्लु अाउट भएका छन् ।नेपालकाे स्काेर ५ अाेभरमा मात्र १३ रन रहेकाे छ । बुलावायोस्थित एथ्लेटिक्स क्लबको खेल मैदानमा नेपाल र अफगानिस्तानबीचको खेल हुन लागेको हो । सुपर […]

नेपालकाे सुपर सिक्स यत्रा कायमै, हेर्नुहाेस् कसरी पुग्न सक्छ ?

जिम्माम्बेमा जारी आइसिसि विश्वकप छनोटमा लगातार तेस्रो जित निकालेको स्कटल्याण्ड सुपर सिक्समा पुगेको छ।जिम्बावेमा जारी छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा बिहीबार नेपाललाई ४ विकेटले हराउँदै स्कटल्याण्ड सुपरसिक्समा पुगेको हो। बिहीबारै भएको समूहको अर्को खेलमा हङकङले अफगानिस्तानलाई डिएल मेथडमा ३० रनले हराउँदै सुपर सिक्सको यात्रा बलियो बनाएको छ। प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको अफगानिस्तानलाई अब […]

नेपाल स्टकल्याण्डसँग ४ विकेटले पराजित सुपर सिक्स कठिन बन्दै

आईसीसी विश्वकप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलमा नेपाल स्टकल्याण्डसँग ४ विकेटले पराजित भएको छ । १५० रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको स्टकल्याण्डले ४१.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । स्कटल्याण्डको जितमा कप्तान किली कोइट्जरले अविजित ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा नेपाल पराजित भएको हो । स्कटल्याण्डका अन्य खेलाडी भने सस्तैमा […]

स्कटल्यान्डविरुद्ध नेपालकाे खराब प्रदर्शन १४९ रनमा अलअाउट

जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपाल १४९ रनमा समेटिएको छ । नेपालका लागि कप्तान पारस खड्काले बाहेक अरुले ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । आफ्नो वरिपरी लगातार विकेट ढलिरहँदा पारसले भने साहसिक प्रत्याक्रमण गरेका थिए । उनले ७५ बलमा १० चौकाका साथ ६३ रन बनाए । पारस बाहेक सोमपाल कामी र रोहित […]

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...