सरकारलाई कुरा होइन, कामै गरेर देखाउने चुनौती छ – देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । गणतन्त्र दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनु कांग्रेसका लागि खुसीको कुरा भएको बताए । साथै उनले दुई तिहाई बढी सांसदहरुको समर्थन पाएको बामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, कामै गरेर’ देखाउने बेला आएको बताए । देउवाले […]

इक्यानमा फेरी पनि उपाध्यक्षमा राजेन्द्र रिजाल नै बिजयी

नेपाल शैक्षिक परामर्श संघ इक्यनकाे निर्वाचनमा  बस्नेत समूहबाट उम्मेदवार बनेका  राजेन्द्र रिजालले १७६ मत प्राप्त गरेर दोस्रो  उपाध्यक्षमा विजयी भएका छन् छन् । इक्यान निर्वाचन चलिरहदा फेरी पनि राजेन्द्र रिजाल नै प्रथम अपाध्यक्ष बन्ने संकेत देखिएकाे थियाे तरउनकै प्यानलका महेशबाबु तिमल्सिना संगकाे प्रतिस्प्रधामा उनले दुर्इ मत मात्र कम प्राप्त गरेका हुन्  । इक्यान बर्तमान कार्यसमितीका […]

परामर्श व्यवसायी सरोज थापाले गरे पाण्डे समुहलाई समर्थन

विगतमा ओएसिस अब्रोड स्टडिजका सञ्चालक एंव हाल निमास एजुकेशनका सञ्चालक सरोज थापाले समग्र परामर्श व्यवसायको विकासका लागि इक्यानमा पाण्डे समुहको आवश्यकता स्पष्ट पारेका छन् ।उनले नेपालमा परामर्श व्यववसायमा भएका समस्या पहिचान गरी समाधानको उपाय खोजी गर्न पाण्डे समुह सक्षम हुने बताएका हुन् ।इक्यानका सदस्यहरु नजीक रहेर लामो समय परामर्श व्यवसायमा विताएका उनी देशभरका परामर्श व्यवसायी […]

जुनसुकै अवस्थामा पनि जिम्मेवारी बहन गर्न सक्छु – उमेश ढुंगेल

उमेश ढुंगेल वर्तमान कार्यसमितिका सचिव तथा आगामी निवार्चनमा उपाध्यक्षका उम्मेदवार हुन् ।ढुङ्गेल सरोज कुमार बस्नेतको प्यानलबाट उपाध्यक्ष पदमा भिड्न लागेका हुन् । दुई कार्यकाल इक्यानको सदस्य भई हाल सचिव पदमा कार्यरत शताक्षी एजुकेशनल फाउण्डेशनका म्यानेजिङ डाईरेक्टर ढुङ्गेलले आफू विजयी भएर गएको खण्डमा इक्यानलाई गर्विलाे,  व्यवसायी मैत्री, अभिभावक/विद्यार्थीमैत्री  र मिडिया मैत्री बनाउने अभिलाषा लिएका छन् ।जुनसुकै अवस्थामा […]

अार्थीक अनुशासन कायम गर्नेछु -गोविन्द अधिकारी

भाेली नेपाल शैक्षिक परामर्स संघ इक्यानको  निर्वाचन हुँदैछ । यतिखेर निर्वाचनमा प्रष्ट दुई समुह देखिएका छन् जसमा बष्णुहरि पाण्डे समुहबाट कोषाध्यक्षका उम्मेदवार गोविन्द अधिकारीले दाबेदारी प्रस्तुत गरेका छन् । ईमान्दार ,मिलनसार र दिएको जिम्मेवारी पुरा गरेर छाड्ने व्यवसायी अधिकारिसंग बोर्ड सदस्यमा रहेर काम गरेको  अनुभब छ  । पछिल्लो कार्यकालमा  ईक्यानको अनुशासन  बिभाग प्रमुख भएर आफ्नो  […]

सफल व्यवसायी सफल नेतृत्व

बिगत लामो समयदेखी परामर्श व्यवसायमा क्रियाशिल युवा व्यवसायी जसले आफ्नो संस्था अर्विट एजुकेशनलाई परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । ।उनले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । अन्तर्राष्ट्रिय स्तरका विभिन्न संघ संस्थामा आवद्ध भई अनुभव संगाल्नुका साथै विदेशमा अध्ययन गरेर नेपाल फर्किएर शिक्षा क्षेत्रमा केहि गरौँ भन्ने भावनाका साथ अघि […]

इक्यान उपाध्यक्षमा महेशबाबु नै किन ?

शैक्षिक परामर्श व्यवसायमा आफ्नो जिवनको अमुल्य समय १७ बर्ष व्यतित गरेर अनुभव बटुलेका उनी इक्यानको महासचिवको रुपमा अनुभवि व्यक्ती हुन् । अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका र युरोपको मान्यता प्राप्त ब्यवसायी उनले कुनै पनि विषयको गहिराइ सम्म पुगी अध्यायन गर्ने गर्दछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा इक्यानका तर्फबाट प्रतिनिधित्व गरेका उनले इक्यानको गरिमा बढाउँदै परिचित गराउनमा महत्वपूर्ण […]

इक्यान निर्वाचन-महासचिवमा सन्तोष प्याकुरेललार्इ नै किन दिने भोट ?

नेपालको शिक्षा क्षेत्रमा क्रियाशिल व्यवसायी एवं समग्र शिक्षा क्षेत्रका जानकार व्यक्ति उनले लगनशिल ,मेहनति ,मिलसार ,मृदुभाषी व्यक्तीत्वका रुपमा आफ्नो परिचय स्थपित गर्न सफल भएका छन् ।उनी लेखक, प्रशिक्षक,शिक्षक हुनुका साथै सफल परामर्श व्यवसायी पनि हुन् । लामो समय शिक्षण पेशामा विताएका उनले अहिले परामर्श व्यवसाय सञ्चालन गर्दैँ आएका छन् । परामर्श व्यवसायीहरुको छाता संगठन इक्यानको […]

पत्रकारकाे दुर्घटना बिमा र कार्यान्वयनकाे अवस्था

खगेन्द्र फुयाँल विकसित देशमा बीमा अनिवार्य हुन थालेको छ । संयुक्त राज्य अमेरिकामा स्वास्थ्य बीमा अनिवार्य छ । निजी सवारी साधन बीमा, आवास बीमा त्यहाँ बढी प्रख्यात छन् । जापानमा सरकारले स्वास्थ्य बीमा अनिवार्य गरेको छ । नेपालमा पनि सरकारले स्वास्थ्य बीमाका केही योजना प्रस्तुत गरेको छ । आधुनिक समाजमा मानव शरीरको मात्रै हैन संवेदनशील सामानको […]

इक्यानमा राजनीति हाेइन काम गरेर देखाउनेछु

बिगत १० बर्ष देखि राजधानीकाे बागबजार स्थित Enlighten international education सन्चालन गर्दै ब्यववसयिहरु माझ स्थापित एंव  लाेकप्रिय युवा ब्यवसायिका रुपमा परिचित नाम हो दिपक राज भुसाल ।वागी ९ अर्घाखाचीमा जन्मिएका भुषाल रूपन्देहीकाे सैनामैना नगरपालीका १ का स्थाइ बासिन्दा हुन् ।उनी एल् वि नमुना एकेडेमी बुटवलका प्रमोटर हुन् भने आधारशिला कलेज काठमाडौँका निर्देशक हुन् ।गोलोबल मिडिया […]

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

नेकपाको को को छन् प्रदेश अध्यक्षका दाबेदार ?

स्थायी कमिटी सदस्यमध्येबाट प्रदेश कमिटीको अध्यक्ष वा संयोजक बन्दा मुख्यमन्त्री र मन्त्री बाहेक अन्य...

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

प्रदीप श्रेष्ठ निर्देशित “मिठो मिठो प्रित बस्यो”को भिडियोको छायांकन सकियो, अर्को साता भिडियो सार्वजनिक