पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउदै

ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा गरिएको रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार सोको आसहारालाई जापान सरकारले मृत्युदण्ड दिएको छ । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा गरिएको रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार सोको आसहारालाई जापान सरकारले मृत्युदण्ड दिएको छ ।आसहारासहित ७ जनालाई टोकियोको […]

फेरि करछलीमा मुछिए मेस्सी

७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स-२ सार्वजनिक गरेको हो । पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने खुलाउँदै […]

फेसबुकबाट चाेरी भयाे ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण

सामाजिक सञ्जाल फेसबुकले केम्ब्रीज एनालाइटीका नामक राजनीतिक परामर्श दिने संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण प्राप्त गरेको बताएको छ । गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको आशंका गरेका थिए । फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा ‘थप काम गरिने’ बताएका छन्। एक पत्रकार सम्मेलनमा जुकरबर्गले भने, ‘मलाई लाग्छ […]

महाशक्ति राष्ट्रकाे स्वार्थले सात बर्षमै ध्वस्त सिरिया

सिरियामा विगत ७ वर्षदेखि युद्ध जारी छ । अहिले सिरियामा मारिएका बालबालिकाका विभत्स तस्विरका कारण सारा विश्व तरंगित छ । सबै मुलुकहरूले सिरियामा शान्तिको कामना गरिरहेका छन् । संयुक्त राष्ट्र संघले सिरिया हिंसाको अन्त्य हुनुपर्ने माग गरिरहेको छ । तर, राष्ट्र संघीय सुरक्षा परिषद्मा भिटो पावर प्राप्त अमेरिका र रूस भूमध्यसागर कब्जाका लागि सिरियालाई तहसनहस […]

सेलिब्रेटीकाे डिभाेर्स बिबाह भन्दा पनि बढी खर्चिलाे

सेलेब्रिटीहरू सधैँ चर्चामै रहन्छन् । उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे । कारण, विवाहभन्दा सम्बन्धविच्छेदमा उनीहरूको खर्च बढी भयो । भारतीय तीन अर्बपति सेलेब्रिटी जसको विवाहमा भन्दा विच्छेदमा बढी खर्च भयो :   ऋतिक रोशन /सुजैन खान बलिउड सेलेब्रिटी ऋतिक रोशन व्यवसायी […]

नर्दन लाइट एकेडेमीले गर्‍यो दुईहात नभएकी पाइलट जेसिकाकालार्इ सम्मान

काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ वानेश्वर स्थित नर्थन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलोजि (नाट)ले सम्मान गरेको छ । उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान […]

फ्रान्सको नाइस सहरमा भएको आक्रमणमा ८० को मृत्यु

नाइस (फ्रान्स), असार ३१- फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ८० पुगेको समाचार छ ।एकजना बन्दुकधारीले नागरिकहरुले महोत्सव गरिरहेको स्थानमा ट्रक छिराई ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । सो आक्रमणमा परी कम्तीमा पनि ८० व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।फ्रान्सका राष्ट्रपति फासाँ ओलान्दले फ्रान्सको बास्टिल […]

युरोकपको फाइनलमा फ्रान्स हारेपछि हिंसा, ४० जना पक्राउ

 असार २७- युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ ।पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ । फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए ।ती समर्थकहरुले ‘आइफल टावर’का अधिकारीहरुमाथि सिसाका बोतल तथा मिनरल वाटरका बोतलहरु फालेका थिए । त्यसक्रममा प्रहरीले पानीको फोहरा र […]

उत्तर कोरियालाई कडा कारबाहीको माग

असार २६- उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर बारम्बार क्षेप्यास्त्र परीक्षण गरेकोले उसमाथि कारबाहीको माग गरिएको छ ।उत्तर कोरियाले शनिबार पनि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेकोले दक्षिण कोरियाका तर्फबाट यस्तो माग गरिएको हो ।उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तरको यस घटनाको दक्षिण कोरियाले निन्दा गरेको छ ।दक्षिण […]

अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमण : ४० जनाको मृत्यु

असार १६ अफगानिस्थानको राजधानी काबुलबाहिरको क्षेत्रमा प्रहरी प्रशिक्षार्थीहरुको गाडीमा गरिएको आत्मघाती आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ । ति ग्राजुएट्स कार्यक्रमबाट फर्कंदै गरेको प्रशिक्षार्थीलाई लक्षित गरेर दुई वटा आत्मघाती बम विष्फोट गराइएको थियो । बिष्फोटमा अरु धेरै घाइते भएको बताइएको छ  । विष्फोटनको जिम्मेवारी तालिवानले लिएको छ । एक साता अघि पनि त्यहाँ भएको […]

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...