राप्रपा सांसद दीपक सिंह पनि पक्राउ परेका छन्। निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न भद्रकालीस्थित प्रहरी परिसरमा पुगेका सिंह गेटबाटै पक्राउ परेका हुन्।
प्रहरीलाई दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij