चालू आर्थिक वर्षको १० महिनाकाे अवधिमा प्रहरीले १९ हजार १०९ जना फरार अपराधी पक्राउ गरेकाे छ। उनीहरूबाट एक अर्ब २० कराेड ६६ लाख बिगाे असुल गरिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए।
उनका अनुसार फरार अपराधी पक्राउकाे तथ्यांक गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ६६.१९ प्रतिशत धेरै हाे।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij