logo बुधबार, भाद्र ३१ २०८३

माइतीघरमा अर्धनग्न सहकारी पीडितकाे प्रदर्शन (तस्बिरहरू)


  • बिचार खबर
  • आइतबार, जेष्ठ ११ २०८२

माइतीघरमा अर्धनग्न सहकारी पीडितकाे प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले आइतबार अर्धनग्न भई प्रदर्शन गरेका छन् । उनीहरुले आफ्नो बचत फिर्ताको माग गर्दै अर्धनग्न हुँदै पुरुषहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

यसअघि महिलाहरुले समेत माइतीघरमा अर्धनग्न भई प्रदर्शन गरेका थिए । सहकारीमा बचत गरेको रकम फिता नभएको भन्दै आक्रोशित बचकर्ताहरु प्रदर्शन गर्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij