logo बुधबार, भाद्र ३१ २०८३

सरकारले हटायो राप्रपाका सांसदको पिएसओ


  • बिचार खबर
  • बुधबार, जेष्ठ १४ २०८२

सरकारले हटायो राप्रपाका सांसदको पिएसओ

सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिइएको पिएसओ सरकारले हटाएको छ । बुधबार ज्ञानबहादुर शाही, दिपकबहादुर सिंह, ध्रुवबहादुर प्रधानको पिएसओ हटाएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

व्यवस्थाविरूद्व लागेको भन्दै आफूहरूको पिएसओ हटाएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij