logo मंगलबार, भाद्र ३० २०८३

ज्येष्ठ नागरिक भत्ताको उमेर ७० पुग्यो


  • बिचार खबर
  • बिहिबार, जेष्ठ १५ २०८२

ज्येष्ठ नागरिक भत्ताको उमेर ७० पुग्यो

सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने भएको छ। अर्थमन्त्री पौडेलले वृद्धभत्ताको उमेर ७० वर्ष पुर्‍याउने बताए।

तर, हाल यस्तो भत्ता पाइरहेका दुर्गम क्षेत्र र लक्षित वर्गका लागि भने उमेर यथावत् राखिएको अर्थमन्त्रीले जानकारी दिए।

तीन वर्षअघि वृद्धभत्ताका लागि उमेरहद ७० बाट ६८ वर्षमा झारिएको थियो।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij