logo सोमबार, भाद्र २९ २०८३

कमल थापा प्रहरी नियन्त्रणमा


  • बिचार खबर
  • आइतबार, जेष्ठ १८ २०८२

कमल थापा प्रहरी नियन्त्रणमा

निषेधित क्षेत्र ताेड्न खाेजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। थापालाई काठमाडौंको नारायणचौरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, संघीयता खारेजीलगायतका माग राख्दै राजावादीहरूले प्रदर्शन गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij