logo सोमबार, साउन ११ २०८३

कैलालीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते


  • बिचार खबर
  • बिहिबार, जेष्ठ २२ २०८२

कैलालीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

२२ जेठ, धनगढी । कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१ को भालुफटामा आज बिहान करिब सवा चार बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको इन्जिन नभएको ट्रलीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij