logo मंगलबार, भाद्र ३० २०८३

वाइसिएलको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत


  • बिचार खबर
  • शुक्रबार, जेष्ठ २३ २०८२

वाइसिएलको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत

नेकपा (माओवादी केन्द्र)निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्। यसअघि उनी उपमहासचिव थिए।

त्यस्तै, महासचिवमा गणेश शाही सर्वसम्मत भएका छन्। अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रले जनाएको छ । वाइसिएलको तेस्रो राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको हो ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij