logo सोमबार, भाद्र २९ २०८३

रविलाई कारागार सरुवा गर्न गृहले रोकेको आशंका छ : रास्वपा


  • बिचार खबर
  • शनिबार, जेष्ठ २४ २०८२

रविलाई कारागार सरुवा गर्न गृहले रोकेको आशंका छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं सरुवा गर्न गृह प्रशासनले नै रोकेको आशंका गरेको छ ।

कारागार सरुवाका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै रास्वपाले आपत्ति जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij