logo सोमबार, साउन ११ २०८३

एकलाख युवालाई रोजगारसहित मधेश सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


  • बिचार खबर
  • शनिबार, जेष्ठ २४ २०८२

एकलाख युवालाई रोजगारसहित मधेश सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

जनकपुरधाम । रोजगार कृषि शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभामा प्रस्तुत गरेकी छिन्।

नीति तथा कार्यक्रममा प्राय नारा दिइएर कार्यक्रमहरु सरकारले ल्याएको छ । ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’ अभियानलाई आत्मसात गर्दै पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाउने नीति सरकारले लिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij