logo सोमबार, साउन ११ २०८३

‘गजिनी’ भिलेनले साइन् गरे नेपाली फिल्म ‘आ बाट आमा’


  • बिचार खबर
  • शनिबार, जेष्ठ ३१ २०८२

‘गजिनी’ भिलेनले साइन् गरे नेपाली फिल्म ‘आ बाट आमा’

काठमाडौं । भारतीय फिल्मका अभिनेता प्रदीप रावत आगामी नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएका छन् । चन्द्र पन्तले निर्देशन गर्ने उक्त फिल्ममा रावत जोडिएको जनाइएको छ ।

पन्तकै अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’बाट रावतले नेपाली फिल्ममा डेब्यु गरेका थिए । पन्तले विज्ञप्ति जारी गर्दै रावतले आफूले निर्देशन गर्ने आगामी फिल्म साइन् गरेको जनाए ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij