logo मंगलबार, भाद्र ३० २०८३

नेपाल र हङकङबीचको खेल रद्द


  • बिचार खबर
  • शुक्रबार, बैशाख २६ २०८२

नेपाल र हङकङबीचको खेल रद्द

आइसीसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङको खेल वर्षाले रद्द भएको छ। नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन।

आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन्। क्वालिफायरमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij