काठमाडौं । कलाकार प्रतिक्षा काफ्लेको अभिनय र गायिका सब्बु के सीको आवाजमा रहेको नया तिज गीत “ तीज आयो “ भर्खरै बजारमा आएकोछ।दीपेन्द्र खडकाको शब्द बिकाश चौधरीको संगीत रहेको “तीज आयो” बोलको गीतमा प्रतिक्षा काफ्लेको मुख्य भूमिका रहेको छ भने अस्मिता तामांग र गायिका सब्बु केसीको पनि अभिनय रहेकोछ।
गीतमा संजय हमालको संगीत संयोजन प्रेम लामाको छायांकन वरिष्ठ नृत्य निर्देशक कमल राईको कोरियोग्राफी तथा निर्देशन र टेकेन्द्र शाहको सम्पादन रहेको गीत गायीका सब्बु के सी अफिसीयल युटुब च्यानलबाट सार्वजनिक भएकोहो।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij