logo सोमबार, साउन ११ २०८३

करियर बनाउने सुनौलो अवसर: बानेश्वरमा राज मेकअप स्टुडियोको आकर्षक अफर


  • बिचार खबर
  • आइतबार, कार्तिक ९ २०८२

करियर बनाउने सुनौलो अवसर: बानेश्वरमा राज मेकअप स्टुडियोको आकर्षक अफर

छठ पर्वको शुभ अवसरमा बानेश्वरस्थित राज मेकअप स्टुडियो तथा राज ब्यूटी एकाडेमीले मेकअपसम्बन्धी विभिन्न कोर्षहरूमा २५ प्रतिशत विशेष छुटको घोषणा गरेको छ।

सन् २०१२ मा स्थापना भएको यस स्टुडियोले विश्वप्रसिद्ध नेदरल्याण्ड्स ब्रान्ड ‘मेकअप स्टुडियो’बाट भारत, दिल्लीमा उच्चस्तरीय मेकअप अध्ययन एवं दीर्घ अनुभव हासिल गरेका मेकअप ट्रेनर तथा आर्टिष्ट टेक राज पाण्डेको नेतृत्वमा मेकअप आर्टिष्ट र ब्यूटिसियन क्षेत्रमा करियर बनाउन इच्छुक युवा–युवती तथा गृहणीहरूका लागि नयाँ, उपयोगी तथा व्यावसायिक कोर्षहरू सञ्चालन गर्दै आएको छ।

स्थापनाकालदेखि हालसम्म हजारौँ प्रशिक्षार्थीहरूलाई दक्ष मेकअप आर्टिष्ट तथा सफल उद्यमी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्टुडियोले ग्राहक सेवामा पनि उत्कृष्ट पहिचान बनाएको छ।

मेकअप आर्टिस्ट तथा नेल आर्टिस्ट ब्युटिसन मेहन्दी आर्टिस्ट र विभिन्न कोषहरू लाई क्षेत्रमा भविष्य निर्माणको सपना बोकेका इच्छुक व्यक्तिहरूलाई थप प्रोत्साहन मिल्ने तथा पेशागत गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस विशेष छुट अफर मार्फत मेकअप क्षेत्रमा भविष्य निर्माणको सपना बोकेका इच्छुक व्यक्तिहरूलाई थप प्रोत्साहन मिल्ने तथा पेशागत गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अधिक जानकारीका लागि राज मेकअप स्टुडियो, नयाँ बानेश्वरमा सम्पर्क गर्न स्टुडियोले आग्रह गरेको छ।

सम्पर्क नम्बर : ९८५१२१०६६७


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij