logo सोमबार, साउन ११ २०८३

गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’ सार्वजनिक (भिडियो)


  • बिचार खबर
  • मंगलबार, बैशाख ३० २०८२

गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक तुलसी सिवाकोटीको स्वरमा ‘पैसा ठूलो रैछ’ गीत सार्वजनिक भएको छ । गणेश प्रसाईंको शब्द र सरोज पोखरेलको संगीत रहेको गीत ‘तुलसी सिवाकोटी’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

 

गीतकार प्रसाईं एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष समेत हुन् । गीतको भिडियोलाई इम्प्याक्ट प्रोडक्सन स्टुडियोले निर्माण गरेको हो । कलाकार सुरवीर पण्डितको अभिनय रहेको ‘पैसा ठूलो रैछ’को भिडियोमा भूपेन्द्र थापा मगरको छायांकन र माधव बेलबासेको सम्पादन छ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij