logo मंगलबार, भाद्र ३० २०८३

कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा


  • बिचार खबर
  • शनिबार, जेष्ठ ३ २०८२

कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं — सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij