इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स र मुम्बई इन्डियनको आइतबारका लागि तय भएको खेल अहमदावादमा हुने भएको छ। शीर्ष दुईमा स्थान पाउनका लागि...
भारत-पाकिस्तान तनावपछि भारतका ८ राज्यका २९ विमानस्थलहरू मे १० सम्म बन्द गरिएका छन्। यी राज्यहरू जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य...
भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटनामा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएको गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डले पुष्टि गरेका छन्...
भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का...
जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको...
रुसले लगातार तेस्रो रात मस्कोमाथि युक्रेनी ड्रोन आक्रमण गरिएको दाबी गरेको छ। रुसको उड्डयन नियामक संस्था रोसाभियाट्सियाले टेलिग्राममा जनाएअनुसार सुरक्षाका लागि मस्कोका चारवटै प्रमुख विमानस्थल...
इजरायलको रक्षा मन्त्रालयले गाजालाई पूर्ण नियन्त्रणमा लिनुका साथै हमासको विरुद्धमा फराकिलो आक्रमण गर्ने योजनालाई पारित गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई नास गर्नका...
अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूले स्वेच्छाले आफ्नो देश फर्किएमा उनीहरूलाई एक हजार डलर दिने घोषणा गरेको छ । अमेरिकी गृह सुरक्षा...
भारतीय गायक तथा ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा परेका छन् । दुर्घटना सोमबार बिहान करिब २:३० बजे उत्तर प्रदेशको अमरोहा जिल्लाको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लागुऔषध तस्करीविरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गरेका छन्। सेनबामले शनिबार एक सार्वजनिक...
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij