logo मंगलबार, भाद्र ३० २०८३

६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ...

रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी छन् । मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी हुन् । उनी...

परराष्ट्रमन्त्री राणा थाइल्याण्ड हुँदै जापान प्रस्थान

६ जेठ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने बताएका छन् । त्यसका...

जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ निर्वाचनअघि पार्टी एकताको सम्भावनालाई अस्वीकार गरेका...

२०८४ अघि फेरि सम्भव होला एमाले र माओवादीबिच पार्टी एकता ?

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले राज्य शिक्षकका मागप्रति इमानदार नदेखिएको आरोप लगाएको छ । आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले आफूहरू पूर्ण इमानदारी र...

राज्यपक्ष इमानदार नदेखिएको भन्दै यसअघिको भन्दा सशक्त आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी

काठमाडौँ । सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएको भन्दै कटाक्ष गरेपछि शाहले पनि फेसबुकबाटै जवाफ...

बालेनले ‘सरी केपी ओली’ भन्दै फेसबुकबाटै फर्काए जवाफ

५ जेठ, काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितहरूसँग छलफल गरेको छ । पटक पटक सरकारसँग सहमति गरेका पीडितहरूले फेरि आन्दोलन चर्काउने...

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले गर्‍यो पीडितसँग छलफल

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरेका...

एमालेलाई ०८४ मा बहुमत ल्याउन असम्भव छैन : प्रधानमन्त्री ओली

५ जेठ, काठमाडौं । गणतन्त्र दिवस, मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नाम समितिबाटै हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले...

गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनलाई हटाउन प्रधानमन्त्रीको निर्देशन

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच केहीबेरमा भेटवार्ता...

ओली–देउवा भेट्दै, मन्त्रिपरिषद् बैठक स्थगित

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij